निगमले इन्धन किन्न पैसा झिक्दा तरलतामा थप संकट
केही दिनयता वित्तीय प्रणालीमा तरलता अभाव चरम बन्दै गएको छ । यस अवधिमा नेपाल आयल निगम (एनओसी) ले इन्डियन आयल निगम (आईओसी) लाई १४ अर्ब रुपैयाँ भुक्तानी गरेपछि थप तरलता संकट भएको जानकारहरू बताउँछन् । केही महिनायता तरलता अभावको मार खेपिरहेको वित्तीय प्रणालीबाट आयल निगमले एकैपटक ठूलो रकम झिकेपछि तरलता अभाव बढेको…

