निर्धक्क भएर हिँड्ने दिन कहिले आउला !
प्रभा बरालवसन्त ऋतु । चारैतिर हरियालीको सम्मोहन । खुलेको नीलो आकाश । आकाशको सौन्दर्य निर्खान आएका सेता बादलका बुट्टाहरु । गमलामा फुलिरहेका रङ्गीचङ्गी फूलको मीठो मादकता । शिशिरको कठ्याङ्ग्रिदो कहरलाई छिचोलेका न्याना घामहरु । घामको स्पर्श पाएर रमाइरहेको धर्ती । आहा ! कति रमणीय छ यो मौसम । विडम्बना प्रकृतिको…

