कञ्चनरुपमा बन्यो थारू सङ्ग्रहालय भवन
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका-६, जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना गर्न लागिएको सो सङ्ग्रहालय भवनको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले सोमबार उद्घाटन गरे। एक कठ्ठा क्षेत्रफलमा ६८…

