पत्रकार सम्मेलन गर्दै रास्वपा उम्मेदवार लेखजङ्ग थापा
रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लेखजङ्ग थापाले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । थापाले आगामी उपनिर्वाचनसँग सम्बन्धित रणनीति, एजेण्डा र अभियानबारे सार्वजनिक रूपमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेका हुन्…

