Banijya News

राजनीति

चीन प्रस्थान गरे प्रधानमन्त्री, प्रकाशमानलाई कार्यवाहकको जिम्मा

चीन प्रस्थान गरे प्रधानमन्त्री, प्रकाशमानलाई कार्यवाहकको जिम्मा

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान […]

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छः अर्थमन्त्री

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छः अर्थमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको बताएका छन् । बैठकमा सांसद प्रेम सुवालले नेपाल वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को निगरानी सूची (ग्रे लिस्ट) मा परेको विषयमा सरकारको दृष्टिकोण के छ भनी प्रश्न गरेका थिए । सो प्रश्नको…


  • नेपाली कांग्रेस निकट इञ्जिनियरहरू चुनावी मैदानमा

    नेपाली कांग्रेस निकट इञ्जिनियरहरू चुनावी मैदानमा

    काठमाडौं । नेपाली कांग्रेस निकट इञ्जिनियरहरु चुनावी मैदानमा होमिएका छन । नयाँ नेतृत्वकोलागि कांग्रेसको शुभेच्छुक संगठन सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सीडेन)को चुनाव यही भदौ १४ गते हुँदैछ । चुनाबले अध्यक्ष, महासचिव, कोषाध्यक्ष सहित २५ पदमा नयाँ नेतृत्व छान्ने छ । त्यस दिन केन्द्रीय समितिसहित ३ वटा प्रदेश समिति बागमती,…

  • राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिमा

    राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिमा

    नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त)मा लगेको छ । सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति भनेपछि उनको स्थानमा खतिवडालाई लगिएको हो । आज बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा…

  • नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

    नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताए । ‘इलेक्ट्रिक पावरको एग्जिबेसन भइरहेको छ ।…

  • संसदमा प्रधानमन्त्रीको विशेष सम्बोधन आज

    संसदमा प्रधानमन्त्रीको विशेष सम्बोधन आज

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन। ओलीले संसद्को समेत विश्वास समेत…

  • भोलि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

    भोलि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने एमालेका मुख्यसचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्रीले भदौ १४–१८ गतेको चीन भ्रमणबारे पनि जानकारी गराउनेछन् । “भोलिको बैठकमा प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ । चीन भ्रमणको जानकारी…

  • आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

    आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

    कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक धर्ना दिएका छन् । सरकारले प्रेस स्वतन्त्रतामाति अंकुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा धर्ना दिइएको हो ।धर्ना कार्यक्रममा पत्रकारहरुले ‘प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’…

  • माओवादीले अघि सारेको नीतिले लोडसेडिङ हट्याे: वर्षमान पुन

    माओवादीले अघि सारेको नीतिले लोडसेडिङ हट्याे: वर्षमान पुन

    माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरुको सरकारले लिएको नीतिका कारण मुलुक जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनेको बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने काम आफूहरुले गरेको बताए । नीतिगत निरन्तरताका कारण जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको भनाइ थियो । प्रचण्ड नेतृत्वको पहिलो…

  • राज्य व्यवस्था समितिमा ईश्वरी निर्विरोध

    राज्य व्यवस्था समितिमा ईश्वरी निर्विरोध

    राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो । निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिए । निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै खतिवडाले…

  • एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

    एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

    नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर म्याद थप गर्न महरलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ। महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो। ‘उहाँ आफै प्रहरी सम्पर्कमा आउनुभएको हो, अहिले उहाँलाई अदालतमा लगिएको छ, उहाँविरूद्ध हुलाकमार्फत जाहेरी…

  • इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा के हुन्छ कारवाही ?

    इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा के हुन्छ कारवाही ?

    यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत…

Scroll to Top