रवि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले माग्यो कैफियत प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ। न्यायाधीश सागर विष्टको इजलासले यो आदेश जारी गरेको हो । लामिछानेले आफूलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उनले…

