Banijya News

राजनीति

कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन। रुपन्देहीको भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सारिएपछि गरिएको […]

नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेलाई स्वास्थ्य समस्या देखिएपछि ट्रमा सेन्टरका स्वास्थ्यकर्मीलाई कारागारमै बोलाएर परीक्षण गरिएको रास्वपा नेता दीपक बोहराले जानकारी दिए। उनका अनुसार लामिछानेलाई रुपन्देहीबाट ल्याउँदा नै हातको छाला पहेंलो देखिएको थियो। लामो समयसम्म बाहिर ननिस्किनु र…


  • मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने

    मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् । आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । ‘म राजनीतिक चेत…

  • तीनवटा संसदीय समितिको बैठक बस्दै, के–के छलफलका एजेण्डा ?

    तीनवटा संसदीय समितिको बैठक बस्दै, के–के छलफलका एजेण्डा ?

    संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो । जसमा बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११…

  • प्रधानमन्त्री ओलीलाई विदेशसचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

    प्रधानमन्त्री ओलीलाई विदेशसचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको निम्तो दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ। यद्यपि, परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण भने सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री ओली भदौ…

  • मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

    मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर नबढाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन’ उनले भने- ‘भाडा बढ्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ साथै…

  • औचित्य नभएका संस्था खारेज गर्ने बारे छलफल

    औचित्य नभएका संस्था खारेज गर्ने बारे छलफल

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका…

  • राप्रपाले माग्याे परराष्ट्रमन्त्री राणाकाे राजीनामा

    राप्रपाले माग्याे परराष्ट्रमन्त्री राणाकाे राजीनामा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परराष्ट्रमन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेकाे छ। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्रमन्त्री राणाकाे भूमिकामाथि प्रश्न उठाएका हुन्। ​शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री…

  • रविलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहमा राखिएको छः रुपन्देही कारागार

    रविलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहमा राखिएको छः रुपन्देही कारागार

    कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भ देखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा)मा राखिएको जनाएको छ । कारागार कार्यालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी विगत चार महिना देखि सहकारी ठगी तथा संगठीत अपराध मुद्दामा थुनुवाको रुपमा…

  • भदौ १४ गते चीन जाँदै प्रधानमन्त्री ओली

    भदौ १४ गते चीन जाँदै प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन्। भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपतिसँग पनि भेटघाट गर्ने भएका हुन्। यही अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियानजिन शहरमा आयोजना हुन लागेको सांघाई अर्गनाइजेशन (एससीओ) को सम्मेलनमा सहभागी…

  • Default Image

    प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिदै

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी…

  • रविको कारागार स्थानान्तरणको विषय प्रक्रियामा छ: गृहमन्त्री लेखक

    रविको कारागार स्थानान्तरणको विषय प्रक्रियामा छ: गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरणको विषय अघि बढेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थानान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिए । “अड्डासारका लागि अदालतबाट आदेश होइन सहमति/अनुमति लिनुपर्ने हुन्छ ।…

Scroll to Top