Banijya News

राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता […]

विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान हटाउन प्याब्सनको माग

विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान हटाउन प्याब्सनको माग

संस्थागत विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले विद्यालय शिक्षा विधेयकमा समावेश ‘अव्यावहारिक र अन्यायपूर्ण’ प्रावधान हटाउन सरकारसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुवै संस्थाले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने र विद्यालयहरूले पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना तथा खाजा उपलब्ध गराउनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने…


  • उपसभामुख हटाउने कांग्रेस–एमालेको प्रयासप्रति रास्वपाको आपत्ति

    उपसभामुख हटाउने कांग्रेस–एमालेको प्रयासप्रति रास्वपाको आपत्ति

    उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुखजस्तो जिम्मेवार…

  • गैरसरकारी संस्थाहरूलाई कडाइ गर्ने तयारीमा सरकार

    गैरसरकारी संस्थाहरूलाई कडाइ गर्ने तयारीमा सरकार

    नेपाल सरकारले गैरसरकारी संस्थाहरूको नियमन कडाइ गर्न नयाँ कानून ल्याउने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक गर्दै सर्वसाधारणलाई सुझाव दिन आह्वान गरेको छ । मस्यौदामा नेपालभित्र कुनै पनि परियोजना सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले अर्थ मन्त्रालयमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने प्रावधान राखिएको…

  • प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् । ‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् । योसँगै आज तय भएको…

  • प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

    प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिन लागेका हुन्। यो प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार…

  • अदालत सैन्य शैलीमा अघि बढेको प्रधानमन्त्रीको आरोप

    अदालत सैन्य शैलीमा अघि बढेको प्रधानमन्त्रीको आरोप

    प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत सैन्य शैलीमा बर्खास्त र नियुक्त हुने गरेको टिप्पणी गरेका छन्। राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै ओलीको यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री संसद्‌बाट चुनिने भएकाले अदालतको विषय नरहेको दाबी गरे। उनले अदालतलाई झोक चल्दा बर्खास्त र…

  • उपसभामुख राना मगरलाई हटाउने प्रयास स्थगित, गठबन्धन किन पछि हट्यो ?

    उपसभामुख राना मगरलाई हटाउने प्रयास स्थगित, गठबन्धन किन पछि हट्यो ?

    सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास तत्कालका लागि स्थगित गरेको छ। मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछि मात्रै यस विषयमा थप प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो। हाल अमेरिका भ्रमणमा रहेकी राना भाद्र १३ गतेपछि मात्र नेपाल फर्कने कार्यक्रम रहेको छ। यो निर्णय गर्नुअघि…

  • एनआरएनएको १२औं महाधिवेशनमा अध्यक्ष पदका लागि ५ लाख रुपैयाँ शुल्क

    एनआरएनएको १२औं महाधिवेशनमा अध्यक्ष पदका लागि ५ लाख रुपैयाँ शुल्क

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औं महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी शुल्क तोकिएको छ। संघको हालै सम्पन्न पदाधिकारी बैठकले अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम गरेको छ। यो शुल्क ११औं महाधिवेशनमा तोकिएको शुल्क बराबर हो। संघका महासचिव गौरीराज जोशीका अनुसार, महिला र युवा पदका उम्मेदवारहरूलाई भने…

  • कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

    कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

    नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन। रुपन्देहीको भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सारिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको स्वास्थ्यमा केही समस्या देखिएको हो ।रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, लामिछानेको शरीरले हावा र घाम जस्ता नियमित आवश्यकता नपाएको देखिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य सामान्य नरहेको…

  • राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    राष्ट्रियसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित…

  • नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

    नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेलाई स्वास्थ्य समस्या देखिएपछि ट्रमा सेन्टरका स्वास्थ्यकर्मीलाई कारागारमै बोलाएर परीक्षण गरिएको रास्वपा नेता दीपक बोहराले जानकारी दिए। उनका अनुसार लामिछानेलाई रुपन्देहीबाट ल्याउँदा नै हातको छाला पहेंलो देखिएको थियो। लामो समयसम्म बाहिर ननिस्किनु र…

Scroll to Top