सांसद थापाले संसदमै च्यातिँदीए बजेट पुस्तक
नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले बिहीबारको संसद् बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट पुस्तक च्यातेका छन्। थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखसहित देशका अन्य धेरै भूभागका जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै विरोधस्वरूप संसदभित्रै बजेट कागज च्यातेका हुन्। “भौतिक मन्त्रालयको बजेटले दैलेख…

