Banijya News

राजनीति

माओवादीले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अब्बल रहेको प्रचण्डको दावी

माओवादीले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अब्बल रहेको प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्। […]

खडेरीको मारमा परेका किसानका लागि राहत घोषणा गर्न सांसदको माग

खडेरीको मारमा परेका किसानका लागि राहत घोषणा गर्न सांसदको माग

राष्ट्रियसभा आजको बैठकमा सदस्यहरुले तराई-मधेसका क्षेत्रमा खडेरीका कारण प्रभावित किसानका समस्या समाधान गर्न तथा समयमै मल बीउको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसदहरुले प्रभावित किसानलाई किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न र प्राकृतिक विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि विपद् उत्थानशील पूर्वाधार निर्माण गर्न आग्रह गरे। नेपाली…


  • ०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छ : नेता सिटौला

    ०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छ : नेता सिटौला

    नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन ०८३ को मंसिरसम्म भइसक्ने बताएका छन् । आइतबार (साउन ११) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । कार्यसमितिको चारवर्षे कार्यकाल आउँदो मंसिरमा सकिने उनले उल्लेख गरे । एक वर्ष थप्न सकिने प्रावधानानुसार अघि बढ्ने देखिएको उनले बताए ।…

  • कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

    कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। शनिबार बुझाइएको ज्ञापन पत्रमा काठमाडौँ महानगरले आफ्नो मातहतका प्रहरी परिचालन गरी कवाड व्यवसायी र सङ्कलक मजदुरहरूमाथि कुटपिट, अपहरण तथा सम्पत्ति जफतजस्ता कार्य गर्दै आएको गम्भीर…

  • मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उक्त जानकारी गराएका हुन् । यही असार २४ गतेको गोसाइकुण्ड गाउँपालिका– २ मा आकस्मिक…

  • Default Image

    संघीय संसद्का दुवै बैठक बस्दै

    संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा…

  • बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

    बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

    बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्। बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ। सरकारले…

  • रवि लामिछाने अमेरिका कसरी गएका थिए ? सदनमा भयो खोजी

    रवि लामिछाने अमेरिका कसरी गएका थिए ? सदनमा भयो खोजी

    नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अमेरिका कसरी गएका थिए भनी प्रश्न उठाएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री रमेश लेखकमाथि लागेको मानव तस्करीको आरोपको सन्दर्भमा रास्वपाको भूमिका र कार्यशैलीमाथि पनि प्रश्न गरेकी हुन् । सांसद बजिमयले रास्वपाको सदनमा बोल्ने अनि बैठक बहिस्कार…

  • मुलुकमा केही भएन, वर्वाद भो भन्दै खाली निराशाका कुरा मात्र गरेर जनतालाई भ्रमित नबनाउ : नेता सिटौला

    मुलुकमा केही भएन, वर्वाद भो भन्दै खाली निराशाका कुरा मात्र गरेर जनतालाई भ्रमित नबनाउ : नेता सिटौला

    नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निराशा फैलाउनेभन्दा पनि सकारात्मक सन्देश लिएर जनतामा जान नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले 'मुलुकमा केही भएन, बर्बाद भयो' भनेर जनतालाई भ्रमित नबनाउन सुझाएका छन्। गण्डकी प्रदेशमा नेपाली कांग्रेसले आयोजना गरेको 'वर्तमान अवस्था र नेपाली कांग्रेसको…

  • प्रतिनिधि सभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

    प्रतिनिधि सभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

    संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर…

  • वैशाखमा मात्र चार अर्ब ५० करोड रकमान्तर, भौतिक मन्त्रालय अग्रपंक्तिमा

    वैशाखमा मात्र चार अर्ब ५० करोड रकमान्तर, भौतिक मन्त्रालय अग्रपंक्तिमा

    सरकारले आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा बजेट अनुशासनको उल्लंघन गर्दै ४ अर्ब ५० करोड ८५ लाख ८४ हजार रुपैयाँ पुँजीगत बजेट रकमान्तर गरेको छ। यो प्रवृत्तिले बजेट कार्यान्वयनको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ। रकमान्तर भन्नाले स्वीकृत आयोजना तथा कार्यक्रममा विनियोजित बजेट खर्च नगरी अन्यत्र सार्नु हो। यसरी ठूलो परिमाणमा…

  • सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले लामो समयदेखि बन्द रहेका चार सरकारी उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइट लिमिटेडको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्न अर्थ मन्त्रालयले तयारी गरेको हो। यसका लागि मन्त्रालयले आशयपत्र मागेको छ। जनकपुर चुरोटको…

Scroll to Top