Banijya News

राजनीति

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन्। सङ्खुवासभालाई जलविद्युतको केन्द्रका रूपमा […]

नाउपामा श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष

नाउपामा श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष

नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा अध्यक्ष परिवर्तन भएको छ। पार्टीले आफ्नी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको छ। काठमाडौंमा भएको पार्टीको राष्ट्रिय भेलाले सर्वसम्मत रूपमा लालवीर चौधरीलाई नयाँ अध्यक्षको जिम्मेवारी दिएको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा र बर्दियाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। नयाँ…


  • Default Image

    मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सूचीसहित)

    सरकारले साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहिबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत…

  • निर्वाचन आयोगद्धारा दलहरूलाई स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

    निर्वाचन आयोगद्धारा दलहरूलाई स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

    निर्वाचन आयोगले अब राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउने छन् । निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ । यो कार्यविधिउपर राजनीतिक दलहरू, सरोकारवाला र विज्ञसँग सुझाव मागिएको छ । निर्वाचन आयोगले राजनीतिक…

  • भूकम्पको पुनर्निर्माणमा नेपाल विश्वकै लागि दृष्टान्त बन्यो: प्रधानमन्त्री

    भूकम्पको पुनर्निर्माणमा नेपाल विश्वकै लागि दृष्टान्त बन्यो: प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भोगेका कठिन प्राकृतिक चुनौती र विपत्तिहरूको सामना गर्दै पुनर्निर्माणमा देखाएको क्षमता विश्वकै लागि एक उदाहरण बनेको बताएका छन्। बुधबार राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नेपालको भौगोलिक संवेदनशीलता र त्यसका बाबजुद प्राप्त उपलब्धिबारे विस्तृत…

  • प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा 'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्र्याजुएसन)' का बारेमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने 'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१' माथि छलफल…

  • माओवादीले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अब्बल रहेको प्रचण्डको दावी

    माओवादीले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अब्बल रहेको प्रचण्डको दावी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्। माओवादी केन्द्र समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पार्टी कुनै हस्तक्षेप नगर्दा पनि आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तह अरूभन्दा…

  • विधान संशोधन प्रस्तावमा भदौ १० गतेभित्र सुझाव दिन एमालेको आग्रह

    विधान संशोधन प्रस्तावमा भदौ १० गतेभित्र सुझाव दिन एमालेको आग्रह

    नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि-१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित…

  • खडेरीको मारमा परेका किसानका लागि राहत घोषणा गर्न सांसदको माग

    खडेरीको मारमा परेका किसानका लागि राहत घोषणा गर्न सांसदको माग

    राष्ट्रियसभा आजको बैठकमा सदस्यहरुले तराई-मधेसका क्षेत्रमा खडेरीका कारण प्रभावित किसानका समस्या समाधान गर्न तथा समयमै मल बीउको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसदहरुले प्रभावित किसानलाई किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न र प्राकृतिक विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि विपद् उत्थानशील पूर्वाधार निर्माण गर्न आग्रह गरे। नेपाली…

Scroll to Top