Banijya News

राजनीति

जनचासो सम्बोधन गरेर विधयेक समितिले कानूनलाई परिमार्जन गर्छः गृहमन्त्री लेखक

जनचासो सम्बोधन गरेर विधयेक समितिले कानूनलाई परिमार्जन गर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधयेक समितिले कानून परिमार्जन गर्ने बताएका छन् । […]

वाग्मतीका मुख्यमन्त्री लामाको राजीनामा स्वीकृत

वाग्मतीका मुख्यमन्त्री लामाको राजीनामा स्वीकृत

वाग्मती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्री लामाका तर्फबाट प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले बुझाएको राजीनामापत्र देवकोटाले सोमबार (साउन १९) स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले सोमबारै दिउँसो २ बजेदेखि लागु हुने गरी २४ घण्टाभित्र मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान समेत…


  • संसद्‌मा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं: कांग्रेस

    संसद्‌मा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं: कांग्रेस

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्को दुरुपयोग गरिररहेको आरोप लगाएका छन् । सोमबार (साउन १९) प्रतिनिधिसभा बैठकमा उनले भिजिट भिसा प्रकरणमा संसद्‌मा रास्वपा र राप्रपाको गतिविधिप्रति आपत्ति जनाएका हुन् । रास्वपा र राप्रपा सांसदले भिजिट भिसा दुरुपयोगका विषयमा छानबिनको माग…

  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवहाकको जिम्मेवारी सिंहलाई

    प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवहाकको जिम्मेवारी सिंहलाई

    प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई…

  • Default Image

    प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा छलफल हुँदै

    सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत…

  • ज्ञानेन्द्र शाह असली राजा होइनन्ः प्रधानमन्त्री ओली

    ज्ञानेन्द्र शाह असली राजा होइनन्ः प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताए । वास्तविक राजतन्त्र वीरेन्द्र…

  • Default Image

    बागमती सरकारः लामाले राजीनामा दिएर कांग्रेसकै बानियाँ मुख्यमन्त्री बन्ने

    कांग्रेस काग्रेश बागमती प्रदेशका दुई नेताबीच भएको भाले भिडन्त्रको परिमाण आज आउँने भएको छ । संसदीय दलको नेतामा पराजित बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिदै संसदीय दलको नेतामा अर्का नेता इन्द्रबहादुर बानियाँ मुख्य मन्त्री बन्ने भएपछि भाले भिडन्त्रको परिमाण देखिने भएको हो । संसदीय दलको नेतामा अर्का…

  • विद्याको पक्षमा खुलेका ३ जनालाई एमालेले सोध्यो स्पष्टीकरण

    विद्याको पक्षमा खुलेका ३ जनालाई एमालेले सोध्यो स्पष्टीकरण

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि पार्टीले स्पष्टीकरण सोधेको छ। एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनाविरुद्ध अनुशासन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरण सोधिएको स्रोतले…

  • एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल

    एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजनको औचित्यता पुष्टि हुन नसकेको बताएका छन् । आज (शनिबार) सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले एमाले विभाजन गरेको चार वर्षसम्ममा त्यसको औचित्यता पुष्टि हुन नसकेको बताएका हुन् । यो चार वर्षमा पार्टी औचित्यता पुष्टि गर्ने ढङ्गले पार्टी अगाडि बढ्न नसकेको उनको…

  • रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री

    रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन्। सङ्खुवासभालाई जलविद्युतको केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि उनले बताए। खाँदबारी नगरपालिका-१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा आज उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण,…

  • निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले…

  • नाउपामा श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष

    नाउपामा श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा अध्यक्ष परिवर्तन भएको छ। पार्टीले आफ्नी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको छ। काठमाडौंमा भएको पार्टीको राष्ट्रिय भेलाले सर्वसम्मत रूपमा लालवीर चौधरीलाई नयाँ अध्यक्षको जिम्मेवारी दिएको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा र बर्दियाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। नयाँ…

Scroll to Top