Banijya News

राजनीति

रवि लामिछानेले गरे रिहाइका लागि अदालतमा निवेदन, बिगोबराबरको बैंक ग्यारेन्टी दिन तयार

रवि लामिछानेले गरे रिहाइका लागि अदालतमा निवेदन, बिगोबराबरको बैंक ग्यारेन्टी दिन तयार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्। उनले आफूले वहन […]

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।…


  • सङ्घ मातहत रहेका पुल र सडक प्रदेशलाई हस्तान्तरण गर्ने

    सङ्घ मातहत रहेका पुल र सडक प्रदेशलाई हस्तान्तरण गर्ने

    सङ्घीय सरकारले सडक तथा पुलजस्ता यातायातका पूर्वाधारहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । देश सङ्घीय प्रणालीमा गएपछि सङ्घ मातहत रहेका त्यस्ता सडक तथा पुलहरूलाई प्रदेशमा हस्तान्तरण गरिएको थिएन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको आजकाे बैठकले त्यस्ता पूर्वाधारलाई हस्तान्तरण निर्णय…

  • रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

    रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । बुधबार (साउन २१) प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् । संघीय निजामती विधेयकमा कर्मचारीको ‘कुलिङ अफ पिरियड’माथिको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित प्रतिवेदन बुझाइएको थियो । त्यसपछि…

  • नवनियुक्त मुख्यमन्त्री बानियाँद्धारा शपथ ग्रहण

    नवनियुक्त मुख्यमन्त्री बानियाँद्धारा शपथ ग्रहण

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री…

  • हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

    हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको रहेको बताउएका छन् । नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको मन्तव्य दिनु हुँदै मन्त्री खड्काले सो कुरा बताएका छन् । मन्त्री…

  • बागमतीको मुख्य मन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

    बागमतीको मुख्य मन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

    बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बनेका हुन् । मकवानपुर घर भएका बानियाँ कांग्रेस बागमती प्रदेश समिति…

  • ग्रेलिस्टबाट बाहिर निस्कन संगठित रूपमै सघन प्रयास गरिरहेका छौँ : अर्थमन्त्री पौडेल

    ग्रेलिस्टबाट बाहिर निस्कन संगठित रूपमै सघन प्रयास गरिरहेका छौँ : अर्थमन्त्री पौडेल

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सरकारले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निस्कन संगठित रूपमै सघन प्रयास गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले ग्रेलिस्टबाट बाहिरिनका लागि विद्यमान दर्जनौँ कानुनलाई सुधार्नेदेखि अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका सुझावहरूलाई कार्यान्वयनमा लगिएको बताएका हुन् । उनकाअनुसार सम्पत्ति शुद्धीकरण तथा…

  • कुलिङ पिरियड’मा भएको छेडखानीमा रामहरि खतिवडा दोषी ठहर

    कुलिङ पिरियड’मा भएको छेडखानीमा रामहरि खतिवडा दोषी ठहर

    निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानी छानविन गर्न बनेको समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई दोषी ठहर गरेको छ । समितिले आज (मंगलबार) प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्दैछ । समितिले खतिवडालाई नैतिक रुपमा दोषी ठहर गरेको हो । ‘नैतिक रुपमा समितिले तपाईँलाई दोषी ठहर गर्यो ।…

  • जनचासो सम्बोधन गरेर विधयेक समितिले कानूनलाई परिमार्जन गर्छः गृहमन्त्री लेखक

    जनचासो सम्बोधन गरेर विधयेक समितिले कानूनलाई परिमार्जन गर्छः गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधयेक समितिले कानून परिमार्जन गर्ने बताएका छन् । मंगलबार बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको बैठकपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिदै गृहमन्त्री लेखकले बहुविवाह सम्वन्धी व्यवस्था, विवाहको उमेर सम्वन्धी, अग्रिम जमानत सम्वन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी÷माफी…

  • रास्वपाको सचिवालय बैठक बस्दै, के के छन् छलफलका एजेन्डा ?

    रास्वपाको सचिवालय बैठक बस्दै, के के छन् छलफलका एजेन्डा ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय बैठक आह्वान गरेको छ । बैठक मंगलवार दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने छ । बैठकमा रुपन्देहीमा सम्पन्न दलको बैठक, रुपन्देही ३ मा हुन उपनिर्वाचनको तयारी, सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगतिका विषयमा छलफल हुने छ । यस्तै, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन…

  • वाग्मतीका मुख्यमन्त्री लामाको राजीनामा स्वीकृत

    वाग्मतीका मुख्यमन्त्री लामाको राजीनामा स्वीकृत

    वाग्मती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्री लामाका तर्फबाट प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले बुझाएको राजीनामापत्र देवकोटाले सोमबार (साउन १९) स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले सोमबारै दिउँसो २ बजेदेखि लागु हुने गरी २४ घण्टाभित्र मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान समेत…

Scroll to Top