बागमति काँग्रेशका असन्तुष्ट पक्ष आज काठमाडौंमा भेला हुँदै
नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशका १४ सदस्यहको शनिबार दिउँसो काठमाडौँमा बैठक बस्दैछ । आफ्नै सरकार र बहुमत हुँदाहुँदै कांग्रेसकै केही सदस्यहरुको स्वार्थका कारण मुख्यमन्त्रीबाट बहिर्गमन हुनु परेका बहादुर सिंह लामा पक्षधर १४ प्रदेश सभा सदस्यको बैठक बस्न लागेको हो । नागपञ्चमीको दिनका कांग्रेस प्रदेश सभा सदस्य तथा बागमती पार्टी सभापति…

