Banijya News

राजनीति

देउवा पत्नी आरजुपछि प्रचण्डलाई पनि दिल्ली जाँदै

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउसो नयाँ दिल्ली जाने भएका […]

एक वर्षको अबधिमा भ्रष्टाचार घटेको कांग्रेसको दाबी

नेपाली कांग्रेसले एक वर्षको अवधिमा भ्रष्टाचार घटेको दाबी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रण भएको जानकारी दिएका हुन् । मंगलबार कांग्रेस मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकका निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता महतले केपी ओलीको पालामा काण्ड भएकोमा…


  • Default Image

    अब उद्योगी व्यवसायीहरुले एमालेलाई मासिक पाँच हजार बुझाउनु पर्ने

    अब उद्योगी व्यवसायीहरुले एमालेलाई मासिब पाँच हजार बुझाउनु पर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले उद्यमी, व्यवसायी तथा उच्च आय भएका पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको हो । एमालेले आइतबार जारी अन्तरपार्टी निर्देशिका (अपानि–४) अनुसार पाँच हजार व्यक्तिसँग मासिक पाँच हजार संकलन गर्ने प्रस्ताव गरेको हो । अपानिमा…

  • Default Image

    मधेश प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

    मधेश प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा प्रस्तुत विधेयक सर्वसम्मतिले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका हुन् । बैठकमा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गरेका थिए । शनिवार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक…

  • Default Image

    प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न आयोगको सिफारिस

    निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो । निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था…

  • Default Image

    अब काठमाडौं महानगरभित्र भिखारीले भिक माग्न नपाउने

    अब काठमाडौं महानगरभित्र भिखारीले भिक माग्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको हो । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशन गरी काठमाडौं महानगरपालिभित्रका सडक, गल्ली पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यलय परिसर, सार्वजनिक सवारीसाधन वा अन्य सार्वजनिक स्थानमा भीख माग्न प्रतिबन्ध लगाइएको…

  • Default Image

    जग्गा धितो राख्न नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    सर्वोच्च अदालतले जग्गा जमिन बैंकमा धितो राख्न नपाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध विष्णु बहादुर सुनुवारले दिएको निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो । जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको…

  • Default Image

    एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?

    नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि…

  • Default Image

    होण्डाले ग¥यो देशभर शोरूमका शौचालय सार्वजनिक

    होन्डाले देशभरका एक सय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ । शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न पाउने भएको कम्पनीले जानकारी दिएको छ । गत शुक्रबारदेखि शोरुम, डिलर र सबडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा…

  • Default Image

    राष्ट्रपति भण्डारी सुर्खेत प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए । भण्डारी बाजुराको बडिमालिका जाने कार्यक्रम रहेको जनाईएको छ । भण्डारी ले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने पाण्डेले जानकारी दिए । उनका अनुसार भण्डारी…

  • Default Image

    किसानलाई बलियो बनाउनेगरी बजेट आएको कार्कीको टिप्पणी

    नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको जानकारी दिए ।‘किसानसँग सरकार भन्ने कुरालाई कार्यगत रुपमा लाग्न सक्यौ भने किसानलाई बलियो बनाउन…

Scroll to Top