कामपाका मेयरसँग सात दिनभित्र लिखित जवाफ माग
अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ ।न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । “निवेदकको माग बमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक…

