Banijya News

राजनीति

मुलुकमा दलहरूबीच सहमति र सहकार्य आवश्यक : कृष्णप्रसाद सिटौला

नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन् […]

राष्ट्रियसभा सदस्य उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ…


  • Default Image

    तिहार बिदामा सर्वोच्च अदालत खुला रहने

    सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सो अवधिमा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने सर्वोच्चले जनाएको छ । सर्वोच्चले आजदेखि कात्तिक ३० गतेसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकेको छ । सर्वोच्चका अनुसार आजको जिम्मेवारी न्यायाधीश प्रकाशमान सिंह राउतलाई परेको छ ।…

  • Default Image

    रेशम चौधरीविरुद्धको रिट पेसीमै नराखी स्थगित

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पेसीमै नराखी स्थगित गरिएको छ। सर्वोच्च अदालत प्रशासनले नियमित दैनिक पेसी सूची प्रकाशित गर्दा चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित मुद्दाको सूचीमा राखेको हो। पाँच महिनापछि साप्ताहिक पेसी सूचीमा चढेर यो रिटको सुनुवाइ यस पटक पनि पर धकेलिएको छ। सरकारको…

  • Default Image

    स्वदेश फर्किए परराष्ट्रमन्त्री, अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

    परराष्ट्रमन्त्री एनपी साउद एक हप्ते अमेरिका भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। अमेरिका भ्रमण सकेर स्वदेश फर्किएसँगै मन्त्री साउदले भ्रमणका क्रममा आफ्नो भेटघाट सकारात्मक र फलदायी भएको दाबी गरेका छन्। भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको पनि उनले बताए। साथै, उनले अमेरिकी…

  • Default Image

    नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न वेबसाइटको व्यवस्था , यसरी दिन सकिन्छ शब्द श्रद्धाञ्जली

    नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरेको छ । पार्टीको वेबसाइट cpnuml.org खोल्ने वित्तिकै नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहनेले लेख्नसक्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकहरूका लागि…

  • Default Image

    सदनमा सुनले प्राथमिकता पाएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरोध गरिरहेका बेला नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक घटनाक्रम, संसदको अवरोध खुलाउने, विचाराधीन विधेयकलगायतमा छलफल हुने बताइएको छ ।…

  • Default Image

    कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली बहादुर चौधरी चयन भएका छन् । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी,…

  • Default Image

    बैंकहरूले बढाएको ब्याजदर घटाउन आग्रह

    बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न…

  • Default Image

    अर्थमन्त्री शर्माले दिए रुकुम पश्चिमबाट उम्मेदवारी

    नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो…

Scroll to Top