Banijya News

राजनीति

प्रधानमन्त्री ओली स्वेदश प्रस्थान

प्रधानमन्त्री ओली स्वेदश प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चीनका […]

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छः मन्त्री खड्का

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छः मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताएका छन् । मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै ऊर्जामन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको…


  • प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

    प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

    प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकार प्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सरिक भए । जनवादी गणतन्त्र…

  • नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    भाषा आयोगले गाडीमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको जनाउँदै भाषा आयोगले गाडीको नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको हो । संविधानले नचिनेको…

  • यस वर्ष निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम गर्ने सहमति

    यस वर्ष निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम गर्ने सहमति

    अन्ततः सरकार र सत्तापक्ष यस वर्षदेखि निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्ष कायम गर्नुपर्ने अडानबाट पछि हटेका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मङ्गलवार बिहान बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समितिमा यस अघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा ५८ वर्षमा अवकाश उमेर राख्नेमा सरकार…

  • Default Image

    राष्ट्रिय सभामा सङ्घीय निजामती सेवा विधेयक पेश हुँदै

    राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ। सोमबार पनि यो विधेयक पेस गर्ने कार्यसूची तय भए पनि समितिमा छलफल नसकिएका कारण पेस हुन सकेको थिएन। बैठकमा भूमि व्यवस्था, सहकारी तथा…

  • एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

    एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन…

  • पत्रकार सम्मेलन गर्दै रास्वपा उम्मेदवार लेखजङ्ग थापा

    पत्रकार सम्मेलन गर्दै रास्वपा उम्मेदवार लेखजङ्ग थापा

    रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लेखजङ्ग थापाले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । थापाले आगामी उपनिर्वाचनसँग सम्बन्धित रणनीति, एजेण्डा र अभियानबारे सार्वजनिक रूपमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेका हुन्…

  • प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनमा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि भदौ १४ गते चीन पुगेका प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटघाट पनि गरिरहेका छन्। आज उनी रुसी…

  • सिडेनको अध्यक्षमा झा निर्वाचित

    सिडेनको अध्यक्षमा झा निर्वाचित

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा झा सिडेनको अध्यक्षमा निर्वाचित भएका हुन्। मतदान शनिबार भए पनि अन्तिम परिणाम आइतबार आएको हो। निर्वाचन समितिले साँझ पाँच बजे मतदानको परिणाम घोषणा गर्ने बताइएको छ। सिडेनका निवर्तमान महासचिव रहेका झा…

  • एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

    एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

    समय घर्केपछि पेश गरिएको धरान उप महानगरपालिकाको बजेट एमालेको बहिष्कारबीच कार्यपालिकामा अल्पमतबाट अनुमोदन भएको दाबी गरिएको छ । धरान कार्यपालिकामा एमालेको बहुमत छ । असार १० गतेसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि आन्तरिक किचलोले धरानको बजेट २ महिना ढिला भइसकेको छ । अहिले मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस,…

  • Default Image

    लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ : अर्थमन्त्री पौडेल

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आज उद्‌घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, 'सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।' उपप्रधानमन्त्री पौडेलले पर्यटन…

Scroll to Top