Banijya News

राजनीति

सिडेनको अध्यक्षमा झा निर्वाचित

सिडेनको अध्यक्षमा झा निर्वाचित

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा झा […]

लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आज उद्‌घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, 'सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।' उपप्रधानमन्त्री पौडेलले पर्यटन…


  • बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

    बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

    प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ । नेपाललाई निरन्तर सहयोग गर्न चिनियाँ राष्ट्रपति सीले वचनबद्धता जनाएका छन् । राष्ट्रपति सीले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता…

  • प्रधानमन्त्री ओलीको चीन भ्रमण, के छन् मुख्य एजेण्डा ?

    प्रधानमन्त्री ओलीको चीन भ्रमण, के छन् मुख्य एजेण्डा ?

    प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा आज (शुक्रबार) चीनको तियान्जिन प्रस्थान गरेका छन्। उनी सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु…

  • प्रधानमन्त्रीलाई बालेनको सुझाव : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनुहोला

    प्रधानमन्त्रीलाई बालेनको सुझाव : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनुहोला

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको कुरा उठाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री चीन प्रस्थान गरेको करिब २ घण्टापछि सामाजिक सञ्जाल…

  • चीन प्रस्थान गरे प्रधानमन्त्री, प्रकाशमानलाई कार्यवाहकको जिम्मा

    चीन प्रस्थान गरे प्रधानमन्त्री, प्रकाशमानलाई कार्यवाहकको जिम्मा

    प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति…

  • लिपुलेकबारे प्रधानमन्त्री: उच्चस्तरीय भेटवार्तामा अवश्य कुरा उठ्छ

    लिपुलेकबारे प्रधानमन्त्री: उच्चस्तरीय भेटवार्तामा अवश्य कुरा उठ्छ

    प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा चीन भ्रमणबारे सदनलाई जानकारी गराएर फर्किने क्रममा सञ्चारकर्मीहरूले सोधेको लिपुलेकको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले भने, ‘अवश्य उठ्छ ।’ प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भोलि चीन भ्रमणमा…

  • नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छः अर्थमन्त्री

    नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छः अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको बताएका छन् । बैठकमा सांसद प्रेम सुवालले नेपाल वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को निगरानी सूची (ग्रे लिस्ट) मा परेको विषयमा सरकारको दृष्टिकोण के छ भनी प्रश्न गरेका थिए । सो प्रश्नको…

  • नेपाली कांग्रेस निकट इञ्जिनियरहरू चुनावी मैदानमा

    नेपाली कांग्रेस निकट इञ्जिनियरहरू चुनावी मैदानमा

    काठमाडौं । नेपाली कांग्रेस निकट इञ्जिनियरहरु चुनावी मैदानमा होमिएका छन । नयाँ नेतृत्वकोलागि कांग्रेसको शुभेच्छुक संगठन सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सीडेन)को चुनाव यही भदौ १४ गते हुँदैछ । चुनाबले अध्यक्ष, महासचिव, कोषाध्यक्ष सहित २५ पदमा नयाँ नेतृत्व छान्ने छ । त्यस दिन केन्द्रीय समितिसहित ३ वटा प्रदेश समिति बागमती,…

  • राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिमा

    राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिमा

    नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त)मा लगेको छ । सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति भनेपछि उनको स्थानमा खतिवडालाई लगिएको हो । आज बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा…

  • नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

    नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताए । ‘इलेक्ट्रिक पावरको एग्जिबेसन भइरहेको छ ।…

  • संसदमा प्रधानमन्त्रीको विशेष सम्बोधन आज

    संसदमा प्रधानमन्त्रीको विशेष सम्बोधन आज

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन। ओलीले संसद्को समेत विश्वास समेत…

Scroll to Top