सातै प्रदेशका प्रदेश प्रमुख हटाइए
१७ कात्तिक, २०७६ काठमाडौं । सरकारले राजनीतिक आस्थाका आधारमा सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपलतकालिन मन्त्रीपरिषदको बैंठक बोलाएर राजनीतिक आस्थाका आधारमा नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । देउवा सरकारका पालामा नियुक्त भएका कारण नेकपा सरकारले राजनीतिक आस्थाका आधारमा प्रदेश प्रमुखहरुलाई हटाएको…

