Banijya News

राजनीति

कांग्रेसले ईश्वरी न्यौपानेलाई ​राज्य व्यवस्था समिति सभापतिकाे उम्मेदवार बनाउने

कांग्रेसले ईश्वरी न्यौपानेलाई ​राज्य व्यवस्था समिति सभापतिकाे उम्मेदवार बनाउने

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार ईश्वरी न्यौपानेलाई बनाउने भएकाे छ। मंगलबार सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा […]

रास्वपा सभापति रवि लामिछानेको थुनामुक्तिको मागसहित उच्च अदालतमा निवेदन

रास्वपा सभापति रवि लामिछानेको थुनामुक्तिको मागसहित उच्च अदालतमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी मुद्दामा बिगो बमोजिमको धरौटी राखेर थुनामुक्त हुन पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिएका छन्। रुपन्देही जिल्ला अदालतको आदेशमा एक करोड धरौटीमा रिहा भएका लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि पुर्पक्षका लागि थुनामा छन्। सर्वोच्च अदालतले पनि उच्च अदालतको आदेशलाई…


  • शिक्षक महासंघ आजदेखि पुनः आन्दोलनमा

    शिक्षक महासंघ आजदेखि पुनः आन्दोलनमा

    नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक, २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै आज (भदौ ९)देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा शिक्षकको सेवा सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाइएको आरोप लगाए । गएको वैशाखमा शिक्षकले एक महिनासम्म आन्दोलन गरेका थिए । सरकारसित नौबुँदे…

  • राज्य व्यवस्था तथा सुशासन समितिमा बडुलाई पठाईने

    राज्य व्यवस्था तथा सुशासन समितिमा बडुलाई पठाईने

    नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बिहान सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको छ । बैठकमा मुख्यगरी दुईवटा विषयमा छलफल भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन र उपसभामुख इन्दिरा रानामगरमाथि उठेका प्रश्न उठेका छन् । समिति सभापतिबारे विवादगत साउन २८ गते संघीय निजामती सेवा…

  • कांग्रेस पदाधिकारी बैठक: समिति सभापति र उपसभामुखबारे छलफल

    कांग्रेस पदाधिकारी बैठक: समिति सभापति र उपसभामुखबारे छलफल

    नेपाल- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएर राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र उपसभामुख इन्दिरा रानामगरबारे उठेका प्रश्नमाथि छलफल गरेका छन्। प्रतिनिधिसभा नियमावलीको नियमअनुसार, संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र चुनाव गर्नुपर्छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले हालै संघीय निजामती…

  • ट्रम्पको भारत नीतिविरुद्ध अमेरिकाभित्रै विरोध र चिन्ता

    ट्रम्पको भारत नीतिविरुद्ध अमेरिकाभित्रै विरोध र चिन्ता

    अमेरिकाभित्रै ट्रम्पको भारत नीतिविरुद्ध विरोध: ट्रम्पको पछिल्लो निर्णयले अमेरिकाभित्रै विरोध र चिन्ता बढाएको छ। अमेरिकाका पूर्व र वर्तमान नेताहरूले पनि ट्रम्पको निर्णयको आलोचना गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव देखिएको छ। ट्रम्पको यो कदमसँगै अमेरिकाभित्र पनि उनको…

  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ। सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा…

  • संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छः गृहमन्त्री

    संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छः गृहमन्त्री

    गृहमन्त्री रमेश लेखकले संविधान असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आइतबार (भदौ ८) काठमाडौमा आयोजित एक कार्यक्रममा उनले वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरु हुने बताए । संविधान निर्माणका निम्ति २० वर्ष लागेको उनले स्मरण गरे । यो असफल भए अर्को २० वर्षमा पनि संविधान…

  • तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ : मन्त्री खड्का

    तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ : मन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तीजको ब्रत पुरुषहरुले पनि बस्ने हो भने समान हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय पुरुषहरुले पनि साथ सहयोग गर्ने गरेको भन्दै ब्रत पनि लिने हो भने समान हुने बताए । उनले भने, ‘तीज महिलाहरुको मात्र रहेन् ।…

  • उखु किसानद्वारा गत वर्षको अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा प्रदर्शन

    उखु किसानद्वारा गत वर्षको अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा प्रदर्शन

    गत आर्थिक वर्ष २०८१/८२ को उखु अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समिति लगायतका संगठनहरूको अगुवाइमा किसानहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम तत्काल भुक्तानी गर्न माग…

  • लिपुलेक विवादले प्रधानमन्त्रीको भारत र चीन भ्रमण नरोकिने

    लिपुलेक विवादले प्रधानमन्त्रीको भारत र चीन भ्रमण नरोकिने

    लिपुलेक विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणको तयारी तीव्र गतिमा भइरहेको छ । नेपाली भूमि लिपुलेकलाई लिएर भारत र चीनबीच भएको सहमतिपछि प्रधानमन्त्रीको भ्रमण रोकिने हो कि भन्ने आशंका बढेको थियो । तर, परराष्ट्र मन्त्रालयले भ्रमणलाई उच्च प्राथमिकतामा राखी तयारी गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको चीन र…

  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आइतबार बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

Scroll to Top