वामदेव गौतम बने नेकपाका उपाध्यक्ष
१९ माघ ,२०७६, काठमाडौँ । नेकपाका सचिवालय सदस्य वामदेव गौतम अब वैधानिक रुपमा पार्टीका उपाध्यक्ष बनेका छन् । आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो…

