Banijya News

राजनीति

ओलिलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

१९ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्न अध्यक्ष पुष्पकमल […]

सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी, २५ वर्ष जेल हाल्न माग

काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ । गिरीले संविधान संशोधन विधेयकको विरोधका क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै २५ बर्ष जेल हाल्न माग गर्दे महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको अपराधमा मुद्दा…


  • Default Image

    संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित, कारण यस्तो ?

    शनिबार संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित रहेका छन् । आज भएको मतदानमा ती सांसद अनुपस्तिथ रहेका संसद सचिवालयले जनाएको छ । सचिबालयका अनुसार प्रतिनिधि सभाको कुल सदस्य संख्या २७५ मध्ये संशोधनमा मतदान हुँदा २५८ जनाको उपस्थिति थियो । उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका थिए ।…

  • Default Image

    संविधान संशोधन विधेयक आज पारित हुने

    नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ । छलफलपछि सो विधेयकलाई पारित गर्ने प्रस्ताव मन्त्री तुम्बाहाम्फेले नै गर्नुहुनेछ…

  • Default Image

    सरकारलाई कांग्रेसको प्रश्न‑ उच्चस्तरीय कूटनीतिक पहलमा किन ढिलाइ ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे कूटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेक बारेको पछिल्लो प्रकरणमा वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै दिर्घकालीन समाधान खोज्न हाग्रह गर्नुभएको हो। यो दुई दिनको अवधिमा…

  • Default Image

    कर्णाली प्रदेश शिल गर्ने विपद व्यवस्थापन परिषदको निर्णय

    बैंशाख २२, सुर्खेत । छिमेकी प्रदेशमा कोरोना संक्रमण् तीब्र रुपमा फैलिएपछि कर्णाली प्रदेशले ७ दिनको लागि सीमा नाका सिश गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले यस्तो निर्णय गरेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । आज बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले…

  • Default Image

    तत्काल संसद बैंठक डाक्न काग्रेसको माग

    बैंशाख, १७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक डाक्न माग गरेको छ । बजेट देखि अन्य समसामयिक विषयमा छलफल गर्न ढिला हुने भन्दै बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक डाक्न माग गरेको हो । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेस…

  • Default Image

    कञ्चनपुरमा प्रशासनले लगायो आज राति १२ बजेदेखि अनिश्चितकालीन ‘कर्फ्यू’

    चैत ०९, काठमाडौं । कञ्चनपुरमा आज राति १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले जारी गरेको सुचनाको बेवास्था गरी कोही घरबाहिर निस्किए कानून बमोजिम कारवाही हुने जनाएको छ। सुरक्षा समितिको आइतबारको…

  • Default Image

    प्रदेश २ मा राजधानी र नामकरणका लागि आज मतदान हुँदै

    ४ चैत्र, काठमाडौँ ।  प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा आज मतदान हुने भएको छ । स्थायी राजधानी र नामकरण तय गर्न प्रदेशसभा बैठकमा गोप्य मतदान हुन लागेको हो। प्रदेशसभामा नामाकरणसम्बन्धी तीन वटा प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता…

  • Default Image

    सच्याएर मात्र एमसीसी अनुमोदन गर्न पार्टीलाई सुझाव

    मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अध्ययन गर्न नेकपा केन्द्रीय समितिद्वारा गठित अध्ययन कार्यदलले सो सम्झौता सर्तहरु नसच्याई अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएको छ। कार्यदलले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो।कार्यदलमा एमसीसी अनुमोदन गर्नुहुन्न भन्ने पक्षमा रहेको नेता भीम रावल र एमसीसी…

  • Default Image

    राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

    काठमाडौं – महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी छन् । साँझ पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गरेका थिए । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिएका थिए । यसैगरी उपराष्ट्रपति…

  • Default Image

    वडाध्यक्ष हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै आन्दोलन

    २२ माघ, काठमाडौं । वडाध्यक्ष हत्याको छानबिनको माग गर्दै अछाममा आन्दोलन सुरु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबारदेखि आन्दोलन सुरु भएको हो । शान्ती सुरक्षा कायम गर,हत्यारा छिटो पत्ता लगा भन्दै बजारमा स्थानीयले नाराबाजी समेत गरेका छन्।…

Scroll to Top