Banijya News

राजनीति

मस्यौदा समितिको संयोजक पदबाट राजीनामा

खस्यौंली । प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा […]

नार्कको कार्यकारी निर्देशकमा डा. भण्डारी नियुक्त

११ असोज, काठमाण्डौ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरिएके छ । आइतबारको मन्त्रिपरिषदको बैंठकले नार्कको कार्यकारी निर्देशकमा डा.भण्डारीलाई नियुक्त गरेको हो । डा. भण्डारी यसअघि नार्कको उपनिर्देशक थिए । त्यसैगरी आइतबारको मन्त्रिपरिषद बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्न…


  • Default Image

    कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः ब्युँतिँदै

    महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार…

  • Default Image

    बालुवाटारमा ओली-प्रचण्ड छलफलमा

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । आगामी स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने प्रस्तावको तयारी गर्ने विषयमा अध्यक्षद्वय छलफलमा बसेका हुन् । दुई नोतहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने…

  • Default Image

    नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने

    आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो । पार्टी केन्द्रीय समितिको आगामी बैठकले महाधिवेशन २०७८ भदौमा सार्ने निर्णय गर्ने एक पदाधिकारीले बताए । ‘कोरोना भाइरस संक्रमण बढ्दै गएमा भदौमा…

  • Default Image

    जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यादवले समाजिक संजालमा आफूलाई कोरोना संक्रमण भएको लेखेका छन् । “मैले आफ्नो पीसीआर जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन”, सांसद यादवले सामाजिक सञ्जाल…

  • Default Image

    नेपाली कांग्रेसले गर्यो आफ्ना पूर्व मन्त्री गोविन्दराज जोशी सहित तीनलाई निष्काशन

    नेपाली कांग्रेसले आफ्ना तीन जना पूर्व प्रभाबशाली नेतालाई निष्काशन गरेको छ । पूर्वमन्त्री गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्ट कांग्रेसबाट निष्काशित गरेको हो । तीनै जना नेतालाई कांग्रेसको अनुशासन समितिले पार्टीबाट निस्काशित गर्ने निर्णय गरेको हो । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र…

  • Default Image

    पार्टी विवाद मत्थर पार्न मन्त्रीमण्डल हेरफेरको अर्को कार्ड फ्याक्दैं प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पनजर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ…

  • Default Image

    बाह्रबिसेका ७३ बाढी पीडित घरपरिवारलाई काग्रेसले दियो राहत समाग्री

    काठमाडौं । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको विशेष सहयोगमा राहत वितरण गरिएको हो । रहातमा चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई वितरण गरेको…

  • Default Image

    ओलिलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

    १९ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो । पार्टीभित्र देखिएको विवाद समधानका लागि वार्ता सुरु भएको बालुवाटार स्रोतले…

  • Default Image

    कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालको निधन पछि बिहीबार पाटी कार्यालय बन्द गर्ने

    असार १७, काठमाडौं । नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले यस्को शोक प्रस्ताव पारित गरेको हो । पार्टीले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा…

  • Default Image

    सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी, २५ वर्ष जेल हाल्न माग

    काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ । गिरीले संविधान संशोधन विधेयकको विरोधका क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै २५ बर्ष जेल हाल्न माग गर्दे महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको अपराधमा मुद्दा…

Scroll to Top