Banijya News

राजनीति

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका […]

मन्त्रिपरिषद्का मुख्य निर्णयहरूः कुन क्षेत्रमा के भयो ?

मन्त्रिपरिषद्का मुख्य निर्णयहरूः कुन क्षेत्रमा के भयो ?

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले मुलुकको पूर्वाधार विकास, प्रशासनिक नियुक्ति र आर्थिक संकट व्यवस्थापनका क्षेत्रमा दुरगामी महत्त्व राख्ने निर्णयहरू गरेको छ। बैठकले विशेष गरी अर्थ मन्त्रालयअन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने वैदेशिक सहायताको ढोका खोलेको छ। भौतिक…


  • प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

    प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

    प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको छ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ। अरू दिन बैठक आह्वान भएमा आकस्मिक मन्त्रिपरिषद बैठक…

  • प्रतिनिधिसभाको बैठक बस्दै, पर्यटन विधेयक, २०८१ प्रस्तुत गरिदै

    प्रतिनिधिसभाको बैठक बस्दै, पर्यटन विधेयक, २०८१ प्रस्तुत गरिदै

    संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

  • राष्ट्रिय अर्थतन्त्रको तथ्याङ्क सुदृढ गर्न तथ्याङ्क कार्यालय र उद्योग परिसङ्घबीच समझदारी

    राष्ट्रिय अर्थतन्त्रको तथ्याङ्क सुदृढ गर्न तथ्याङ्क कार्यालय र उद्योग परिसङ्घबीच समझदारी

    राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले समझदारी भएको छ। मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क आवश्यक रहेको भन्दै उक्त सहकार्य अघि बढाइएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय…

  • निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्र्तक्रियामा

    निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्र्तक्रियामा

    नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेपाल प्रेस युनियनका सबै प्रदेश, जिल्ला शाखाहरू तथा प्रतिष्ठान शाखाहरूलाई सरकारी विज्ञापन रोक्दा निजी मिडियामा पर्ने असरका बारेमा अन्तरक्रिया कार्यक्रम ७ दिनभित्र…

  • बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

    बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले लिइरहेको वैदेशिक ऋणको पारदर्शितामाथि प्रश्न उठाएका छन् । दिगो पूर्वाधार विकासका लागि ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नियतमाथि प्रश्न गरेका हुन् । महासचिव पोखरेलले विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना…

  • सरकारी सुधार योजनामा तीव्रता: सबै मन्त्रालयद्वारा १० मुख्य कार्ययोजना पेश

    सरकारी सुधार योजनामा तीव्रता: सबै मन्त्रालयद्वारा १० मुख्य कार्ययोजना पेश

    सरकारले शासकीय सुधारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सबै मन्त्रालय र मातहतका निकायलाई आफ्नो कार्यसम्पादन थप नतिजामुखी बनाउन निर्देशन दिएको छ। यसैअनुसार, सबै मन्त्रालयहरूले सात दिनभित्रै प्रमुख १० वटा सुधारका क्रियाकलाप समेटिएको विस्तृत कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन्। मन्त्रिपरिषद्को चैत १३ गते बसेको बैठकले स्वीकृत गरेको शासकीय…

  • सर्वोच्चमा ओली र लेखकविरुद्धको बहस सकियो, आजै आदेश आउन सक्ने

    सर्वोच्चमा ओली र लेखकविरुद्धको बहस सकियो, आजै आदेश आउन सक्ने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार रिटमाथिको सुनुवाइ सकिएको छ । मुद्दामा आजै फैसला आउने बताइएको छ ।  आइतबार ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको थियो ।…

  • लीलाकुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित

    लीलाकुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित

    राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित घोषणा गरेको हो। राष्ट्रियसभामा सहभागी रहेका दलहरुबीचको सहमति अनुसार नै उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुन्। समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर…

  • भैरहवा विमानस्थल सञ्चालनबारे वर्षमानको प्रधानमन्त्रीसँग छलफल

    भैरहवा विमानस्थल सञ्चालनबारे वर्षमानको प्रधानमन्त्रीसँग छलफल

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही…

  • सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः पुर्व अर्थमन्त्री पुन

    सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः पुर्व अर्थमन्त्री पुन

    पुर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णय को विरोध गर्दै जवाफ माग गरेका छन्। सोमवार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उनले झन्डै २८ अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारको निर्णयको विरोध गरेका हुन्। पुराना दलले मुलुकलाई ऋणमा डुबाए भन्दै ऋण…

Scroll to Top