Banijya News

राजनीति

लीलाकुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित

लीलाकुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित घोषणा गरेको […]

सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः पुर्व अर्थमन्त्री पुन

सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः पुर्व अर्थमन्त्री पुन

पुर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णय को विरोध गर्दै जवाफ माग गरेका छन्। सोमवार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उनले झन्डै २८ अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारको निर्णयको विरोध गरेका हुन्। पुराना दलले मुलुकलाई ऋणमा डुबाए भन्दै ऋण…


  • निर्माण उद्योगका समस्या समाधान गरिने मन्त्री लम्सालको प्रतिबद्धता

    निर्माण उद्योगका समस्या समाधान गरिने मन्त्री लम्सालको प्रतिबद्धता

    भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले निर्माण उद्योगमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटवार्ताका क्रममा उनले निर्माण क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने योजनाबारे जानकारी दिएका हुन्। मन्त्री लम्सालले निर्माण…

  • सेयर बजारमा पहिरोः सरकारी नीतिको विरोध गर्दै लगानीकर्ता प्रदर्शनमा

    सेयर बजारमा पहिरोः सरकारी नीतिको विरोध गर्दै लगानीकर्ता प्रदर्शनमा

    सरकारले व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने र कडाइ गर्ने नीति लिएपछि त्यसको प्रत्यक्ष र नकारात्मक असर नेपालको सेयर बजारमा देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार बजार खुल्नेबित्तिकै लगानीकर्ताहरूमा त्रास फैलिँदा नेपाल स्टक एक्सचेन्ज –नेप्से) परिसूचकमा १०५.५० अङ्कको ठुलो पहिरो गएर २६७६.६८ विन्दुमा कायम भएको छ। सरकारको यस्तो कदमले बजारको…

  • उद्यमीबाट सभामुख सम्म डीपि अर्यालको राजनीतिक यात्रा

    उद्यमीबाट सभामुख सम्म डीपि अर्यालको राजनीतिक यात्रा

    धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मीएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको १०औँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । गएकाे फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा उनी काठमाण्डाै क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिएका अर्यालले…

  • पुराना पेट्रोल-डिजेल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लागू

    पुराना पेट्रोल-डिजेल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लागू

    पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो रूपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता…

  • सम्पत्ति शुद्धीकरण मुद्दामा सुलभ अग्रवाल पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दामा सुलभ अग्रवाल पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आज बिहान नियन्त्रणमा लिएको हो । विभागले अनुसन्धानकै क्रममा सुलभका बाबुसमेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । इन्फिनिटी होल्डिङ्स र शंकर…

  • पुर्वउपप्रधानमन्त्री वामदेवको नवनियुक्त प्रधानमन्त्री शाहलाई खुलापत्र

    पुर्वउपप्रधानमन्त्री वामदेवको नवनियुक्त प्रधानमन्त्री शाहलाई खुलापत्र

    पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रभावशाली केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई एक विशेष खुला पत्र लेख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बालेनलाई बधाई दिँदै गौतमले वर्तमान सरकारले अपनाएको पक्राउको…

  • संसद्‌को नेतृत्व अब अर्यालको हातमा

    संसद्‌को नेतृत्व अब अर्यालको हातमा

     राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे ।  अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावको कानुन…

  • ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

    ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओली र लेखकको तर्फबाट चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो। उक्त…

  • आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै

    आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संलनको काम सुरु गर्ने निर्णय गरेको हो ।…

  • संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, देशले नयाँ सभामुख पनि पाउँने

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, देशले नयाँ सभामुख पनि पाउँने

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजेका लागि तय गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत…

Scroll to Top