Banijya News

राजनीति

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको […]

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, देशले नयाँ सभामुख पनि पाउँने

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, देशले नयाँ सभामुख पनि पाउँने

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजेका लागि तय गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत…


  • इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम : ‘स्ट्रेट अफ होर्मुज नखोले नर्कको वर्षा हुनेछ’

    इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम : ‘स्ट्रेट अफ होर्मुज नखोले नर्कको वर्षा हुनेछ’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा सम्झौतामा आउन ४८ घण्टाको अन्तिम अल्टिमेटम दिएका छन्। तोकिएको समयसीमाभित्र माग पूरा नभए इरानमाथि कडा सैन्य कारबाही गर्ने चेतावनी उनले दिएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानलाई कडा सन्देश दिएका हुन्। उनले लेखेका छन्, “याद…

  • सभामुखमा डीपी अर्याल निर्विरोध

    सभामुखमा डीपी अर्याल निर्विरोध

    सभामुखमा सांसद डीपी अर्याल निर्विरोध भएका छन् । यद्धपि, उनी निर्वाचित भएको घोषणा हुन बाँकी छ ।सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो । प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ…

  • सभामुखको निर्वाचन तालिका सार्वजनिक (तालिका सहित)

    सभामुखको निर्वाचन तालिका सार्वजनिक (तालिका सहित)

    संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको सभामुख पदका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयले बिहीबार सूचना जारी गर्दै चैत २२ गते सभामुख पदको निर्वाचन हुने जानकारी दिएको हो। प्रकाशित तालिका अनुसार चैत २० गते सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गरिनेछ। सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख…

  • निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी

    निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी

    नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरे । महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिस्पर्धी बलिभद्र रानाले ३ सय ८० मत…

  • विज्ञान र प्रविधिको विकास बिना देश समृद्ध बन्दैन: सांसद महावीर पुन

    विज्ञान र प्रविधिको विकास बिना देश समृद्ध बन्दैन: सांसद महावीर पुन

    स्वतन्त्र सांसद महावीर पुनले संसदमा आफू कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नलागी निष्पक्ष भूमिकामा प्रस्तुत हुने उद्घोष गरेका छन । फागुन २१ गतेको निर्वाचनपश्चात् प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको विकासका लागि परम्परागत राजनीतिक खिचातानी भन्दा माथि उठ्नुपर्ने बताए । सम्बोधनका क्रममा सांसद पुनले देशको समृद्धिको आधार…

  • प्रदेश खारेज गर्न हामी सहयोग गर्छौं : ज्ञानेन्द्र शाही

    प्रदेश खारेज गर्न हामी सहयोग गर्छौं : ज्ञानेन्द्र शाही

    राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् । ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना…

  • एमसीसी खारेजी र प्रत्यक्ष कार्यकारीको माग गर्दै संसदमा  अध्यक्ष साम्पाङको गर्जन

    एमसीसी खारेजी र प्रत्यक्ष कार्यकारीको माग गर्दै संसदमा अध्यक्ष साम्पाङको गर्जन

    श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देशको स्वाधीनता र भूराजनीतिक सन्तुलनका लागि अमेरिकी सहयोग परियोजना –एमसीसी) तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सीमा रक्षाका लागि नेपाली सेनालाई खटाउनु पर्ने जनचाहना रहेको उल्लेख गर्दै शासकीय स्वरूप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित…

  • सिंहदरबार बदल्न सुरु गरिसक्यौं – सभापति लामिछाने

    सिंहदरबार बदल्न सुरु गरिसक्यौं – सभापति लामिछाने

    रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् । साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए । साथै, उनले जनतालाई आभार मात्रै प्रकट नगर्ने भन्दै मतादेशको गुन जिम्मेवारी पूरा गरेर गर्ने बताए ।लामिछानेले भने,‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो…

  • सार्वजनिक पदाधिकारीलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

    सार्वजनिक पदाधिकारीलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले सार्वजनिक पदमा नियुक्त लिएका पदाधिकारीहरूलाई राजीनामा दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।  उनले सभालाई सम्बोधन गर्दै भने, 'हिजोको सरकारबाट सार्वजनिक पदमा नियुक्त हुनुभएका सबै जनाले बाटो खालि गरेर सहयोग गरिदिनु हुन् म आग्रह गर्दछु…

  • संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् । ‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले…

Scroll to Top