Banijya News

राजनीति

सिंहदरबार बदल्न सुरु गरिसक्यौं – सभापति लामिछाने

सिंहदरबार बदल्न सुरु गरिसक्यौं – सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् । साथै, उनले आफूहरूले […]

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् । ‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले…


  • राजनीतिक र सम्पत्ति शुद्धीकरणको डरले सेयर बजारमा पहिरो

    राजनीतिक र सम्पत्ति शुद्धीकरणको डरले सेयर बजारमा पहिरो

    बालेन्द्र साहको नेतृत्वमा गत शुक्रबार करिब दुई तिहाइ बहुमतको सरकार गठन भएपछि पुँजी बजारका लगानीकर्तामा ठूलो उत्साह छाएको थियो। बलियो सरकार आएसँगै नीतिगत स्थिरता र बजारमैत्री निर्णय हुने अपेक्षामा आइतबारदेखि नेप्सेले नयाँ उचाइ लिने अनुमान गरिएको थियो । तर, राजनीतिक घटनाक्रमले अप्रत्याशित मोड लिँदा र सम्पत्ति शुद्धीकरणको त्रास फैलिँदा बजारले…

  • सुदनसहित प्रलोपा अध्यक्ष परिषदबाट तिन जनाले दिए राजीनामा

    सुदनसहित प्रलोपा अध्यक्ष परिषदबाट तिन जनाले दिए राजीनामा

    प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्‍का ५ जनामध्ये ३ नेताले राजीनामा दिएका छन् । सुदन किराती, दुर्वा सोव र ओजस्वी भट्टराईले पदबाट राजीनामा दिएका हुन् । पूर्वमन्त्रीसमेत रहेका सुदन जनार्दन शर्मासहित माओवादी छाडेर आएका हुन् । दुर्गा सोव डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल हुँदै आएकी हुन् ।…

  • ओलीमा पिसाबको संक्रमण देखिए पछि केही दिन अस्पतालमै रहने

    ओलीमा पिसाबको संक्रमण देखिए पछि केही दिन अस्पतालमै रहने

    जेनजी आन्दोलनमा दोषी ठहर भई पक्राउ परेर ६ दिनदेखि त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ। अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराका अनुसार परीक्षणका लागि पठाइएका रिपोर्ट प्राय: नर्मल आउन थालेका छन्। यसअघि केही दिनसम्म रहेको मुटुको चाल…

  • संसदमा बोल्ने समय कसलाई कति ?

    संसदमा बोल्ने समय कसलाई कति ?

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। बैठकमा संसदको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेदेखि स्वतन्त्र सांसद महारवी पुनसम्मले सम्बोधन गर्ने तय भएको छ। पहिलो बैठक भएकाले सबै दलका प्रमुख नेताले सम्बोधन गर्नेछन्। नेपाली कमयुनिष्ट पार्टीका तर्फबाट भने संसदीय दलका नेता प्रचण्डले नबोलेर वर्षमान…

  • संघीय संसद्को पहिलो अधिवेशन आज

    संघीय संसद्को पहिलो अधिवेशन आज

    प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदै छ। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक दिउँसो २ बजेका लागि आह्वान गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन्। त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र…

  • एमालेकी समर्थक अमिशाले दिइन् साइबर ब्युरोमा उजुरी

    एमालेकी समर्थक अमिशाले दिइन् साइबर ब्युरोमा उजुरी

    साइबर हिंसामा परेकी एमालेकी समर्थक जेनजी अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने र धम्की दिनेहरूबिरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन् । उनले आफैंले अनुसन्धान गरेर चरित्र हत्या गर्नेहरुको इमेल, फोन नम्बर र लोकेसन सहित उजुरी दिएकी हुन् । ‘अपशब्द प्रयोग गरेर कमेन्ट गर्नेहरु, मेरो नाममा फेक आइडी बनाएकाहरु, रोस्टको नाममा…

  • एमाले संसदीय दलको नेतामा बादल निर्विरोध चयन

    एमाले संसदीय दलको नेतामा बादल निर्विरोध चयन

    नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भए पनि अन्तिममा फिर्ता भए। एमालेले…

  • पहिलो नम्बर हुँदाहुँदै पनि सांसद नबनाइएपछि तिमिल्सेना सर्वोच्चमा

    पहिलो नम्बर हुँदाहुँदै पनि सांसद नबनाइएपछि तिमिल्सेना सर्वोच्चमा

    नेपाली कांग्रेसकी नेतृ विद्यादेवी तिमिल्सेनाले समानुपातिक सूचीमा पहिलो स्थानमा हुँदाहुँदै पनि आफूलाई प्रतिनिधिसभा सदस्यका रूपमा घोषणा नगरेको भन्दै निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हालेकी छिन । सो रिटमाथि प्रारम्भिक बहसका लागि चैत २५ गते संवैधानिक इजलासमा पेशी तय गरिएको छ। समानुपातिक सूचीको खस आर्य महिला क्लस्टरबाट पहिलो सूचीमा रहेको…

  • मधेसका सांसदहरुले तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई दिए सुझाव

    मधेसका सांसदहरुले तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई दिए सुझाव

    प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिए। जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिए। उनका…

  • नेता चयन गर्न एमालेले बोलायो संसदीय दलको बैठक

    नेता चयन गर्न एमालेले बोलायो संसदीय दलको बैठक

    नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने एमालेले जनाएको छ। बिहीबारदेखि संसद्को अधिवेशन सुरु हुने भएकोले आजको बैठकले एमाले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना रहेको सो पार्टीका उपाध्यक्ष गुरु बरालले जानकारी दिए। गत फागुन २१…

Scroll to Top