धान्नै नसक्ने सामाजिक सुरक्षा भत्ता व्यवस्थापनमा सुधारको प्रस्ताव : उमेर सीमा ७५ वर्ष सिफारिस
सरकारलाई सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रूपमा दिगो बनाउन सुझाव दिँदै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उमेर ७५ वर्ष पु¥याउन सिफारिस गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो प्रस्ताव गरिएको हो। मार्गचित्रमा सामाजिक सुरक्षामा बढ्दो आर्थिक भारलाई व्यवस्थित गर्न विभिन्न सुधारात्मक…

