दोस्रो एनपिएलबाट ३५ करोड उठाउने लक्ष्य, टिकटबाट मात्रै १२ करोड
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा नेपाल क्रिकेट संघ (क्यान)ले ३५ करोडभन्दा बढी रकम उठाउन योजना बनाएको छ । पत्रकार सम्मेलन गर्दै क्यानका सचिव पारस खड्काले ३५ करोडभन्दा बढी रकम अनुमान गरेको बताएका छन् । क्यानले १५ करोड ३० लाख प्रयोजकबाट , नौ करोड सहभागी टिमहरूबाट र ओटिटीबाट पाँच करोड ३० लाख हुने…

