Banijya News

कर

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल यतिबेला सुनसान छ । सरकारले भन्सारमा कडाइ गरेसँगै किनमेलका लागि रक्सौल […]

ट्राफिक कारबाहीद्धारा २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीद्धारा २२ लाख ७४ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र…


  • ताप्लेजुङमा बढ्यो घरजग्गा कारोबार, मालपोतको राजस्व साढे २ करोड नाघ्यो

    ताप्लेजुङमा बढ्यो घरजग्गा कारोबार, मालपोतको राजस्व साढे २ करोड नाघ्यो

    जिल्ला मालपोत कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा आफ्नो राजस्व सङ्कलनमा निकै सुधार गरेको छ। कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब ३८ लाख ६७ हजार भन्दा बढी राजस्व वृद्धि भएको देखिएको हो। आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा…

  • बुटवलमा भन्सार छलीका अटो पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

    बुटवलमा भन्सार छलीका अटो पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

    बुटवलको मैनाबगरस्थित एक स्वदेशी अटो वर्कसपबाट भन्सार छली गरी ल्याइएको भनिएको मोटर पार्ट्स (क्राउन) प्रहरीले बरामद गरेको छ। अस्थायी प्रहरी बिट मैनाबगरबाट खटिएको टोलीले करिब दुई लाख रुपैयाँ बराबरका ती पार्ट्स नियन्त्रणमा लिएको हो। प्रहरीले सामानको वैधता शङ्का लागेपछि आवश्यक जाँच थालेको जनाएको छ।बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष प्रेम गौचनका…

  • ट्राफिक प्रहरीद्धारा काठमाडौँमा २३ लाख २० हजार राजस्व संकलन

    ट्राफिक प्रहरीद्धारा काठमाडौँमा २३ लाख २० हजार राजस्व संकलन

     काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरिँदा यस्तो उल्लेखनीय परिणाम देखिएको जनाएको छ । काठमाडौँ उपत्यका…

  • यातायात कार्यालय नवलपरासीद्वारा २३ करोड राजस्व सङ्कलन

    यातायात कार्यालय नवलपरासीद्वारा २३ करोड राजस्व सङ्कलन

    यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताए । उनले भने,“यो अवधिमा…

  • सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

    सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

    सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ। मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको छ । सीमावर्ती बजारबाट रु १०० बढीको समान ल्याए भन्सार…

  • कति छ अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति ?

    कति छ अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति ?

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सहित सरकारले आइतबार सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेको सम्पत्ति ललितपुर र काभ्रेमा अपार्टमेन्टसहित तनहुँमा पैतृक सम्पत्ति, सुन, र शेयरमा ठूलो लगानी देखिएको छ । यस्तै उनको विभिन्न बैंक खातामा नगद मौज्दात समेत राम्रै देखिएको छ । को सम्पत्ति विभिन्न क्षेत्रहरूमा फैलिएको…

  • राजस्व छलेर ल्याइएका २१ लाखका सामान बैतडीमा पक्राउ

    राजस्व छलेर ल्याइएका २१ लाखका सामान बैतडीमा पक्राउ

    सशस्त्र प्रहरी बलले बैतडीको पञ्चेश्वर गाउँपालिका-४, हल्दुबिनायक क्षेत्रबाट करिब २१ लाख रुपियाँ बराबरको अवैध किराना सामान बरामद गरेको छ। सीमा क्षेत्रमा हुने तस्करी र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले परिचालित सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मको गस्ती टोलीले शङ्कास्पद अवस्थामा रहेका सवारी साधनहरू जाँच गर्ने क्रममा यो सफलता हात पारेको…

  • कर छुटपछि पनि इन्धनमा मूल्यवृद्धि : उपभोक्ता त्रसित, सरकारको निर्णयमाथि प्रश्न

    कर छुटपछि पनि इन्धनमा मूल्यवृद्धि : उपभोक्ता त्रसित, सरकारको निर्णयमाथि प्रश्न

    सरकारले उपभोक्तालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको दुई दिन नबित्दै नेपाल आयल निगमले इन्धनको मूल्यमा उल्लेख्य वृद्धि गरेपछि व्यापक आलोचना सुरु भएको छ । कर कटौतीको निर्णयले मूल्य घट्ने अपेक्षा गरेका सर्वसाधारण उल्टै महँगीको थप मारमा परेका छन् । कर छुटको…

  • इन्धनको कर स्थायी रूपमै घटाउन सांसद थापाको माग

    इन्धनको कर स्थायी रूपमै घटाउन सांसद थापाको माग

    इन्धन आयातमा लगाइने कर र अप्रत्यक्ष शुल्कहरूलाई स्थायी रूपमै कटौती गर्न नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा बोल्दै उनले सरकारले हालै इन्धनको कर घटाउने निर्णय गरेकोमा त्यसलाई सर्मथन गर्दै दीर्घकालीन बनाउन वा कर प्रणालीमै पुनरावलोकन गर्न सुझाव दिएका हुन्। इन्धनको मूल्य सस्तो…

  • पेट्रोलियममा उच्च करले महँगी चर्कियो : उपभोक्ता अधिकारकर्मीको माग कर कटौती

    पेट्रोलियममा उच्च करले महँगी चर्कियो : उपभोक्ता अधिकारकर्मीको माग कर कटौती

    नेपालमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहँदा त्यसको प्रत्यक्ष असर जनजीवनमा परिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि एक कारण भए पनि नेपालमा उपभोक्ताले तिर्नुपर्ने मूल्य चर्को हुनुमा सरकारले लगाएको उच्च कर संरचना पनि मुख्य कारण रहेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार अत्यावश्यक वस्तुमा अत्यधिक कर लगाइँदा उपभोक्ताले दोहोरो आर्थिक बोझ…

Scroll to Top