Banijya News

कर

विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

नेपालमा विद्युतीय सवारी (ईभी) को आयात बढेसँगै सरकारले उल्लेख्य राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो […]

पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन २.५० प्रतिशतले बृद्धी

पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन २.५० प्रतिशतले बृद्धी

चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४…


  • कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

    कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

    करदाता र सरकारबीच बढ्दै गएको कर विवादका कारण राज्यको राजस्व संकलन दबाबमा परेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म कर बक्यौता र अपिलमा रहेको रकम जोड्दा करिब दुई खर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी छ । कर निर्धारणमा असहमति, लामो कानुनी प्रक्रिया र कमजोर असुली…

  • बागमती प्रदेश सरकारद्वारा ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन

    बागमती प्रदेश सरकारद्वारा ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन

    चालू आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाट चालू आर्थिक वर्षमा ३०…

  • वीरगञ्ज भन्सारद्वारा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज भन्सारद्वारा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १२ अर्ब एक करोडअर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको पाँच महिनामा भने रु…

  • नेपाल उद्योग परिसंघबाट सर्वोत्कृष्ट करदाता सम्मानित

    नेपाल उद्योग परिसंघबाट सर्वोत्कृष्ट करदाता सम्मानित

    नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरुलाई निजी क्षेत्रकोतर्फबाट परिसंघले…

  • सरकारले संकलन गर्‍यो चार खर्ब नौ अर्ब रुपैयाँ राजस्व

    सरकारले संकलन गर्‍यो चार खर्ब नौ अर्ब रुपैयाँ राजस्व

    सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंसिर महिनामा…

  • ९४ अर्ब ९५ करोड बक्यौता कर असुली हुन बाँकी

    ९४ अर्ब ९५ करोड बक्यौता कर असुली हुन बाँकी

    पछिल्ला वर्षहरुमा उठ्न बाँकी कर बक्यौता चुलिन थालेको छ । आन्तरिक राजश्व विभागकाअनुसार प्रत्येक वर्षजसो बढिरहेको वक्यौता आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगेको हो । पछिल्लो समय कर कार्यालयहरुले निर्धारण गरेको रकम करदाताले चित्त बुझाउन छाडेका…

  • आन्दोलनमा जलेका सवारीको कर छुट दिने प्रस्ताव

    आन्दोलनमा जलेका सवारीको कर छुट दिने प्रस्ताव

    बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनीमा परी पूर्ण रूपमा नष्ट भएका सवारी साधनको वार्षिक कर छुट दिने प्रस्ताव गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आन्दोलनमा जलेर पूर्ण रूपमा नष्ट भएका/कामै नलाग्ने अवस्थामा पुगेका सवारीकाे चालु आर्थिक वर्षमा लाग्ने सवारी कर…

  • Default Image

    सरकारद्धारा मरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज

    सरकारले मरिसससँगको करिब साढे दुई दशक पुरानो ‘दोहोरो कर मुक्ति सम्झौता’ खारेज गरेको जानकारी मरिससलाई पठाएको छ । आन्तरिक राजस्व विभागले सन् १९९९ अगस्ट ३ मा भएको उक्त सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी मरिससलाई गराएको हो । विभागका अनुसार नेपाल सरकारको तर्फबाट तोकिएको सक्षम अधिकारीको हैसियतले आन्तरिक राजस्व विभागका…

  • भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

    भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

    भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मंसिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका हुन् । मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद…

  • प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड राजस्व बाँडफाँट

    प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड राजस्व बाँडफाँट

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा संघीय सरकारबाट प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड रुपैयाँ बराबर राजस्व बाँडफाँट भएको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम अघिल्लो आव २०८१/८२ को तुलनामा ११.८ प्रतिशत धेरै हो । गत आवमा असोजसम्म ३० अर्ब ८३ करोड राजस्व बाँडफाँट…

Scroll to Top