शिक्षा मन्त्रालयले तोक्यो गैरकर राजस्व, केमा कति ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा लगायत सञ्चालन स्वीकृति तथा नवीकरणका लागि गैरकर तोकेको छ। मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ (संशोधनसहित) बमोजिम गैरकर तोकेको जनाएको छ। मन्त्रालयले आज(शुक्रबार) जारी गरेको सूचनामा भनिएको छ, ‘शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा, तयारी कक्षा र भाषा परीक्षण…

