कर विवादमा एमालेले नाटक मंन्चन गर्यो : मेयर पौडेल
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केही नेताले नाटक मंन्चन गरेको आरोप गरेका छन् । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाए । एउटा सहमति गरेर एमालेले नाटक मंन्चन गरिरहेको उनको भनाइ छ । बुधबार…

