Banijya News

कर

पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना

स्याङजा । यहाँ करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालयले जिल्ला समन्वय […]

कार्डमार्फत खरिद गर्दा भुक्तानी कर फिर्ता गर्ने सरकारको निर्णय

माघ २८, काठमाण्डौ । सरकारले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी गर्दा कर फिर्ता गर्ने भएको छ । मंगलबार देखि विद्युतीय उपकरणका माध्यम (कार्ड) बाट सेवा खरिदको भुक्तानी गर्दा उपभोक्ताले १० प्रतिशत कर फिर्ता पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार राजधानीमा आयोजित एक…


  • Default Image

    भाटभटेनी लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको ठहर

    पुस २८ , काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी लगायतका विभिन्न कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी स्टोर्स, शंकर अक्सिजन ग्यास प्रा.लि, एआईटी प्रा.लि र महेश बानियाँले नक्कली बिल प्रयोग गरेर राजस्व छलेको फैसाला गर्दै राजस्व…

  • Default Image

    मदिराको विक्री घटैकै हो ? नत्र किन घट्यो त राजस्व ?

    पुुस १७, काठमाडौं । सरकारी राजस्वको प्रमुख स्रोतमध्येमा पर्ने अन्तःशुल्कको ठूलो हिस्सा ओगट्ने मदिराको बिक्रीमा कमी देखिन्छ । उपभोग कम भएसँगै बिक्री घट्दा राज्यलाई प्राप्त हुने राजस्व पनि घटेको छ । मदिराको बेफाइदाप्रति सचेत जनसंख्या बढेका कारण मदिराको बिक्री घटेको भए त ठिकै मान्न सकिएला । तर अर्थतन्त्र सुस्ताएको संकेत…

  • Default Image

    एनसेलले बुझायो साढे ४ अर्ब कर, बाँकि रकम तिर्न ६ महिनाको समय माग

    काठमाडौं । नेपालको पहिलो निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ । सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको थियो । सोही अनुसार ठुला करदाता कार्यालयले १५ दिनभित्र कर…

  • Default Image

    नक्कली बिजक बनाउनेको पोल खुल्दै

    ०३ मंसिर २०७६ काठमाडौं नक्कली बिल बिजक बनाएर राजस्व छली गर्ने समहुको गिरोह पछिल्लो समय बजारमा देखिन थालेको छ । यसरी बिल विजक प्रयोग गर्नेलाई कर कार्यालयले खोजी तीब्र पारेको छ । राजस्व अनुसन्धान विभागले आक्रामक तरिकाले अनुसन्धान गर्ने क्रममा २ वटा फर्म र ३ जना व्यक्ति विरुद्ध नक्कली बिल…

  • Default Image

    नेशनल, नोबेल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापामारी सामान बरामद

    ०२ मंसिर २०७६ काठमाडौ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वीरगन्जको नेसनल, विराटनगरको नोबेल र चितवनको चितवन मेडिकल कलेजले लुकाएका सम्पत्ति विवरण आइतबार बरामद गरेको छ । विभागले खटाएको टोलीले तीन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको हो । यी कलेजले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली…

  • Default Image

    राजश्व असुली तुलनात्मक रुपमा घट्दै, लक्ष्य पुराहुन गाह्रो

    ०२ मंसिर २०७६ काठमाडौ कर कार्यालय आउनेबित्तिकै हाम्रा कर्मचारीले व्यापारीलाई सुन पार्ने कुखुरीको रुपमा हेर्ने गरेका छन् । कर्मचारीको नियत नै व्यापारीबाट धेरैभन्दा धेरै मात्रामा कमिसन लिएर व्यापारीलाई टेवा पुन्याउनु हुने गरेको छ । यसले गर्दा कर्मचारीहरु कर कार्यालयमा जानको लागि त“छाडमछाड नै गर्दछन् । राजनीतिकर्मीहरु कर्मचारीहरुलार्ई सहयोगीभन्दा प्रतिस्पर्धी बन्न…

  • Default Image

    भारतीय नागरिकको कर छलीका लागि नेपालीको नाममा सम्पत्ति

    काठमाडौँ : नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)  ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ तीन करोड १२ लाख तथा आयकरतर्फ आठ करोड सात लाख गरी कूल ११ करोड १९ लाख ८४…

  • Default Image

    पूँजीगत लाभकर, थाहा पाएको मितिदेखि मात्रै तिर्नुपर्ने

    न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज गरेको फैसला अनुसार निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिदेखि मात्रै पूँजीगत लाभकर तिराउनुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ । ‘विसं २०७४ असार १३ को…

  • Default Image

    राजस्व लक्ष्य भेट्टाउन भन्सारमा नया मूल्यांकन

    राजस्वको लक्ष्य पूरा नभएपछि सरकारले आयातित सामानको मूल्यांकन गर्ने मापदण्डनै परिवर्तन गर्न थालेको छ । महत्वकांक्षी राजस्वको लक्ष्य पूरा गर्नकै भन्सार विभागको बैठकले मूल्यांकन प्रणालीनै परिवर्तन गरेको हो । विभागको साउन १६ र १७ गतेको बैठकबाट मूल्यांकन प्रणाली परिवर्तन गरिएको विभागका एक कर्मचारीले बताए । नयाँ व्यवस्था अनुसार १५ प्रतिशत…

Scroll to Top