लक्ष्यको असी प्रतिशत ठूला करदाताबाट
गत आर्थिक वर्ष (आव) २०७५÷७६ मा ठूला करदाता कार्यालय मातहत रहेका उद्योग, सेवा र बहुराष्ट्रिय कम्पनीका करदाताबाट सरकारलाई प्राप्त हुने करमा कमी आएको छ । ठूला करदाता कार्यालयले गत आवमा यी तीन क्षेत्रका करदाताबाट ७१ अर्ब ७७ करोड कर संकलन ग¥यो, जुन अघिल्लो आव २०७४÷७५ मा ७५ अर्ब ५ करोड…

