Banijya News

कर

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व संकलन गरेको […]

सन् २०३० सम्म राजस्व विचलन ५ प्रतिशतमा झार्ने लक्ष्य

सन् २०३० सम्म राजस्व विचलन ५ प्रतिशतमा झार्ने लक्ष्य

सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति २०८२–२०८७ जारी गरेको छ । अर्थमन्त्रालयले जारी गरेको रणनीति अनुसार सन् २०३० सम्म राजस्व विचलनलाई ५ प्रतिशतभन्दा तल ल्याउने लक्ष्य निर्धारण गरिएको हो । बजेटमार्फत पूर्वानुमान गरिएको राजस्वको लक्ष्य र प्राप्ती राजस्व बीचको अन्तर नै राजस्व विचलन हो । अनुमान गरेभन्दा बढी राजस्व…


  • दुई महिनामा सरकारले इभी आयातबाट उठायो ८० करोड ६७ लाख राजस्व

    दुई महिनामा सरकारले इभी आयातबाट उठायो ८० करोड ६७ लाख राजस्व

    चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा कुल ४ सय ८६ वटा इभी गाडी आयात भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६९.६६ प्रतिशतले कम हो। अघिल्लो वर्ष साउन र भदौ महिनामा १ हजार ६ सय २ वटा इभी गाडी आयात भएका थिए। भन्सार विभागद्वारा…

  • युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज गर्ने तयारी

    युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज गर्ने तयारी

    विद्युतीय माध्यमबाट युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ। आम विद्युतीय भुक्तानीमा लाग्ने भ्याट चालु वर्षको आर्थिक ऐनबाट खारेज भएपनि युटिलिटी महसुल भुक्तानीमा भने भ्याट लाग्दै आएको छ। भुक्तानी सेवाप्रदायकहरूले यसरी भुक्तानीमा लिने सेवा शुल्कमा भ्याट कायम थियो। वर्षमान पुन अर्थमन्त्री रहँदा उनले भुक्तानी…

  • कोरला नाकाबाट ३४ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन

    कोरला नाकाबाट ३४ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन

    रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी…

  • कोरला भन्सारबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन

    कोरला भन्सारबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन

    हालै सञ्चालनमा आएको मुस्ताङको कोरला भन्सार कार्यालयबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागु भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो भन्सारबाट बुधबार र बिहीबारमा मात्र २९ करोड रुपैयाँ राजस्व उठेको कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए । यो भन्सार असोज…

  • इन्टरनेशनल कार्ड नेटवर्कमार्फत विदेशबाटै सरकारलाई राजस्व तिर्न मिल्ने

    इन्टरनेशनल कार्ड नेटवर्कमार्फत विदेशबाटै सरकारलाई राजस्व तिर्न मिल्ने

    सरकारले इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानीको शुरूआत गरेको छ । बिहीबार अर्थमन्त्री डा. रामेश्वर प्रसाद खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर-आबद्धताको शुरूआत गरेका हुन् । राजस्व व्यवस्थापन सूचना प्रणालीको अन्तर-आबद्धता शुरू भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि…

  • ३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

    ३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

    मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा ९ करोड ७० लाख ६४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालसामानबाट भन्सारले राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । कोरला नाकाबाट अहिले सम्म एक सय ६१…

  • बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

    बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

    जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो । त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले आज एक सूचना…

  • राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

    राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

    चालु आर्थिक वर्ष ०८२/८३ को भदौसम्म एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा मात्रै ९४ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर भदौ महिनामा ७३ अर्ब रूपैयाँ सकंलन भएको छ। चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा राजस्व घटेको छ। गत वर्ष…

  • कर विवरण र रकम बुझाउने म्याद असोज २५ गतेसम्म

    कर विवरण र रकम बुझाउने म्याद असोज २५ गतेसम्म

    अर्थ मन्त्रालयले कर विवरण र कर रकम बुझाउने म्याद असोज २५ गतेसम्म बढाउने निर्णय गरेको छ । भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कर्फ्यू तथा निषेधाज्ञा लागू भएकोले उक्त अवधिमा कार्यालयहरु समेत बन्द भएको र करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएको…

  • दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

    दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

    गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए। प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा रु १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव…

Scroll to Top