Banijya News

कर

राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

चालु आर्थिक वर्ष ०८२/८३ को भदौसम्म एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा […]

दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए। प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा रु १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव…


  • काँकरभिट्टाबाट एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

    काँकरभिट्टाबाट एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका…

  • घरजग्गा कारोबारबाट तीन अर्ब २८ करोड राजस्व संकलन, कुन शीर्षकमा कति ?

    घरजग्गा कारोबारबाट तीन अर्ब २८ करोड राजस्व संकलन, कुन शीर्षकमा कति ?

    साउन महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२ रुपैयाँ मासिक राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट भएको १ लाख ४ हजार २ सय १८ वटा कारोबारबाट उक्त राजस्व संकलन…

  • मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

    मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

    चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जानकारी दिए…

  • हेटौँडा उपमहानगरपालिकाले उठायो तीन करोड ५० लाख राजस्व

    हेटौँडा उपमहानगरपालिकाले उठायो तीन करोड ५० लाख राजस्व

    हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर रु ४५ लाख ९९ हजार, घरबहाल कर रु ६५ लाख २० हजार, बहाल…

  • मेची भन्सारमा पहिलो महिना एक अर्ब २६ करोड राजस्व संकलन

    मेची भन्सारमा पहिलो महिना एक अर्ब २६ करोड राजस्व संकलन

    मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको साउनमा रु एक अर्ब १७…

  • करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय

    करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय

    आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो । व्यवसायीलाई…

  • ठूला करदाताबाट संकलन हुने राजस्व २२ प्रतिशतले बढ्यो

    ठूला करदाताबाट संकलन हुने राजस्व २२ प्रतिशतले बढ्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा समग्र राजस्व संकलन घटेपनि ठूला करदाताबाट आएको योगदान भने वृद्धि भएको छ । ठूला करदाता कार्यालयका तथ्याङ्कअनुसार साउन महिनामा ठूला करदाताबाट २० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ , जुन गत वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले बढी हो ।…

  • बैंकहरूले तिरे ३२ अर्ब रुपैयाँ कर, कसरी  सफलभए सबैभन्दा बढी कर तिर्न ?

    बैंकहरूले तिरे ३२ अर्ब रुपैयाँ कर, कसरी सफलभए सबैभन्दा बढी कर तिर्न ?

    गत आर्थिक वर्षमा नेपालका २० वाणिज्य बैंकहरूले सरकारलाई ३२ अर्ब २४ करोड रुपैयाँ कर तिरेका छन् । यो उनीहरूले कमाएको कुल ७१ अर्ब १८ करोड रुपैयाँ नाफाको एक हिस्सा हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो कर भुक्तानी ११.८२ प्रतिशतले बढी हो । गत वर्ष बैंकहरूले ४९ अर्ब नाफामा २८…

  • बैंकहरुको नाफा ४३ प्रतिशतले बढेपनि अपेक्षीत रुपमा बढेन कर तिर्ने क्षमता

    बैंकहरुको नाफा ४३ प्रतिशतले बढेपनि अपेक्षीत रुपमा बढेन कर तिर्ने क्षमता

    अघिल्ला वर्षहरूको तुलनामा नाफा बढेसँगै वाणिज्य बैंकहरुले तिर्ने करको आकार सामान्य बढेको छ। २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी नाफा गरेसँगै बैंकहरुले तिर्ने करको आकार केहि बढेपनि अपेक्षीत रुपमा वृद्धि भएको छैन। सार्वजनिक वित्तीय विवरणमा उल्लेखित विवरणअनुसार बैंकहरुले राज्यकोषमा ३० अर्ब रुपैयाँभन्दा…

  • मधेसको राजस्व सङ्कलनमा उल्लेख्य प्रगति

    मधेसको राजस्व सङ्कलनमा उल्लेख्य प्रगति

    मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो । सात वर्ष पहिले आव २०७५/७६ मा रु दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार…

Scroll to Top