पुँजी बजारबाट एक वर्षमा १८ अर्ब राजस्व संकलन
गत आर्थिक वर्ष २०८१/८२ मा पुँजी बजारबाट १८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । वार्षिक रूपमा यति धेरै राजस्व संकलन भएको यो हालसम्मकै उच्च हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व उठेको थियो । गत आर्थिक वर्षमा नेप्से परिसूचक करिब एक हजार अंकले बढ्दा राजस्व संकलनमा…

