Banijya News

कर

राजस्व कार्यालय भरतपुरले संकलन गर्यो लक्ष्यको ९४ प्रतिशत राजस्व

राजस्व कार्यालय भरतपुरले संकलन गर्यो लक्ष्यको ९४ प्रतिशत राजस्व

आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब ९ करोड ७ लाख ३२ हजार रूपैयाँ राजस्व संकलन […]

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ । आ २०७९–८० मा जम्मा रु १९ लाख ६६ हजार मात्रै राजस्व सङ्कलन गरेको यस भन्सार कार्यालयले आव २०८०–८१ मा रु ४६ लाख ५० हजार सङ्कलन गर्न सफल भएको थियो भने गत…


  • पेट्रोलियम पदार्थबाट एक खर्ब २० अर्ब रुपैयाँ कर सङ्कलन

    पेट्रोलियम पदार्थबाट एक खर्ब २० अर्ब रुपैयाँ कर सङ्कलन

    आर्थिक वर्ष २०८१/०८२ मा पेट्रोलबाट १ खर्ब २० अर्ब ५७ करोड रुपैयाँ कर उठाइएको छ । नेपाल आयल निगमले पेट्रोलको विक्रीमा लगाएको पूर्वाधार कर, प्रदुषण नियन्त्रण कर, भन्सार महसुल, सडक सम्भार कर, हरित कर, मूल्य स्थिरिकरण कर र मूल्य अभिबृद्धि कर शीर्षकबाट उक्त रकम उठाएको हो । निगमले एक लिटर…

  • Default Image

    आन्तरिक राजस्व कार्यालय जुम्लाले संकलन गर्यो ४९ करोड राजस्व

    आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य ६३ करोड ७१ लाख रहेको थियो । आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कूल ७८ प्रतिशत राजस्व सङ्कलन गरेको छ…

  • चाँगुनारायण मन्दिरमामा एक करोड १९ लाख रुपैयाँ राजस्व सङ्कलन

    चाँगुनारायण मन्दिरमामा एक करोड १९ लाख रुपैयाँ राजस्व सङ्कलन

    विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरले विदेशी पर्यटकबाट एक करोड १९ लाख १० हजार ४०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३०० रुपैयाँका दरले पर्यटन शुल्कबापत १७ लाख २६ हजार ८०० रुपैयाँ राजस्व सङ्कलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४००…

  • हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन

    हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन

    यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो । यस अवधिमा साना र ठुला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दर्ता…

  • यातायात कार्यालय हेटौंडाले संकलन गर्यो ५७ करोड ४२ लाख  रूपैयाँ राजस्व

    यातायात कार्यालय हेटौंडाले संकलन गर्यो ५७ करोड ४२ लाख रूपैयाँ राजस्व

    यातायात व्यवस्था कार्यालय हेटौंडाले आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ४२ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजस्व संकलन भएको हो । यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दत्र्ता भएका…

  • यातायात कार्यालय झापाले सङ्कलन गर्‍यो एक अर्ब राजस्व

    यातायात कार्यालय झापाले सङ्कलन गर्‍यो एक अर्ब राजस्व

    यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हजार बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार…

  • इयुले स्वीकार्यो अमेरिकी १५ प्रतिशत कर

    इयुले स्वीकार्यो अमेरिकी १५ प्रतिशत कर

    संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) आइतबार एक व्यापार सम्झौता गरेका छन् । उक्त सम्झौताअन्तर्गत इयुको निर्यातमा १५ प्रतिशत कर लगाइने छ । यो सम्झौता ट्रान्सअटलान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो जसले पूर्ण व्यापारिक युद्धमा परिणत हुने खतरा थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्कटल्यान्डको आफ्नो गल्फ…

  • भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

    भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

    भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व सङ्कलन गरेको छ । विसं २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो । आव २०८१/८२ मा कार्यालयले रु ३३ करोड १३ लाख ७३ हजार राजस्व…

  • पछिल्लो नौ वर्षमा लगानीकर्ताले सरकारलाई तिरे ५३ अर्ब पुँजीगत लाभकर

    पछिल्लो नौ वर्षमा लगानीकर्ताले सरकारलाई तिरे ५३ अर्ब पुँजीगत लाभकर

    सेयर कारोबार गर्ने लगानीकर्ताले पछिल्लो ९ वर्षमा सरकारलाई आधा खर्ब अर्थात, ५३ अर्ब ६ करोड रुपैयाँ भन्दा धेरै रकम पुँजीगत लाभकर बुझाएका छन् । गत आर्थिक वर्ष (२०८१-८२) मा मात्रै लगानीकर्ताले १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ बराबरको रकम सरकारलाई बुझाएका छन् । यो हालसम्मकै उच्च हो । सेयर…

  • गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले उठायो पौने दुई खर्ब राजस्व

    गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले उठायो पौने दुई खर्ब राजस्व

    भारतसँगको मुख्य सीमानाका वीरगञ्जस्थित भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८१/८२ मा पौने २ खर्ब रुपैयाँ राजस्व उठाएको छ । भन्सारले गत आवको साउनदेखि असारसम्म १२ महीनामा १ खर्ब ७५ अर्ब ९१ करोड रुपैयाँ राजस्व उठाएको हो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार भन्सारले अघिल्लो आव २०८०/८१ को तुलनामा…

Scroll to Top