Banijya News

कर

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व सङ्कलन गरेको छ । […]

गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले उठायो पौने दुई खर्ब राजस्व

गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले उठायो पौने दुई खर्ब राजस्व

भारतसँगको मुख्य सीमानाका वीरगञ्जस्थित भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८१/८२ मा पौने २ खर्ब रुपैयाँ राजस्व उठाएको छ । भन्सारले गत आवको साउनदेखि असारसम्म १२ महीनामा १ खर्ब ७५ अर्ब ९१ करोड रुपैयाँ राजस्व उठाएको हो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार भन्सारले अघिल्लो आव २०८०/८१ को तुलनामा…


  • Default Image

    आन्तरिक राजस्व कार्यालय वीरगंजद्वारा नौ अर्ब ४१ करोड राजस्व संकलन

    आन्तरिक राजस्व कार्यालय वीरगंजले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व संकलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व संकलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा…

  • काठमाडौँ महानगरको कर नीतिमा ब्यापक परिवर्तन, व्यवसायीदेखि घरधनीसम्मलाई राहत

    काठमाडौँ महानगरको कर नीतिमा ब्यापक परिवर्तन, व्यवसायीदेखि घरधनीसम्मलाई राहत

    काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नयाँ आर्थिक ऐनले विभिन्न शीर्षकमा कर छुटको व्यवस्था गरेको छ, जसले व्यवसायी र घरधनी दुवैलाई राहत पुग्ने अपेक्षा गरिएको छ। ऐनअनुसार, न्यूनतम २० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने गरी दर्ता हुने नयाँ उद्योग तथा व्यवसायलाई तीन आर्थिक वर्षसम्म व्यवसाय कर रकममा ९५…

  • राजस्व संकलनमा राज्यको निराशाजनक उपलब्धि

    राजस्व संकलनमा राज्यको निराशाजनक उपलब्धि

    महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन २०८२ ले सार्वजनिक गरेको बेरुजुको तथ्यांक र राजस्व संकलनमा देखिएको निराशाजनक उपलब्धिले नेपालको राज्यको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। यसले सुशासन र पारदर्शिताको अभावलाई स्पष्ट रूपमा संकेत गर्दै देशको समग्र विकास प्रक्रियामा ठूलो चुनौती थपेको छ। महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१…

  • सुन र बहुमूल्य पत्थरमा लगाइएको कर पुनरावलोकन गर्न चेम्बरको अर्थमन्त्रीलाई आग्रह

    सुन र बहुमूल्य पत्थरमा लगाइएको कर पुनरावलोकन गर्न चेम्बरको अर्थमन्त्रीलाई आग्रह

    नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा प्रस्तावित २ प्रतिशत विलासिता कर र हिरा लगायतका बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पुनरावलोकन गर्न अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ। चेम्बरले यी करहरू अव्यावहारिक रहेको र यसले उपभोक्ता तथा व्यवसायी दुवैलाई गम्भीर असर…

  • प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित: कर नीतिमा स्थिरतामा जोड

    प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित: कर नीतिमा स्थिरतामा जोड

    काठमाडौं, असार १४: प्रतिनिधिसभाले शनिबार (आज) आर्थिक विधेयक, २०८२ बहुमतले पारित गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। बैठकमा विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूमाथि छलफल गरिएको थियो। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण…

  • राजस्व छुटले जग्गामा महिलाको स्वामित्व बढ्दैः ४४ लाख ८३ हजार महिलाका नाममा

    राजस्व छुटले जग्गामा महिलाको स्वामित्व बढ्दैः ४४ लाख ८३ हजार महिलाका नाममा

    नेपाल सरकारले जग्गा खरिदबिक्रीमा महिलाको नाममा नामसारी गर्दा २५ प्रतिशत राजस्व छुट दिने नीति लागू गरेपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। यस नीतिले महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ। महिला जग्गाधनीको बढ्दो संख्या भूमि व्यवस्थापन विभागका अनुसार हाल देशभरि १ करोड १४ लाख ६७ हजार…

  • Default Image

    मेची भन्सार कार्यालयद्धारा १४ अर्ब ४३ करोड राजस्व संकलन

    मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१र८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व…

  • पछिल्लो एघार महिनामा ९.३३ प्रतिशतले राजस्व वृद्धि

    पछिल्लो एघार महिनामा ९.३३ प्रतिशतले राजस्व वृद्धि

    चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा आन्तरिक राजस्व संकलनमा सकारात्मक सुधार देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार जेठ मसान्तसम्म चार खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.३३ प्रतिशतले बढी हो। तर, संस्थागत आयकर संकलनमा भने गिरावट देखिएको छ। सरकारी स्वामित्वका संस्थानहरूको…

  • Default Image

    रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

    रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट रु २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको…

  • Default Image

    कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन

    कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र अन्य शीर्षकबाट राजस्व सङ्कलन गरेको छ। राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६९.९९ प्रतिशत रहेको र पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा लक्ष्य पूरा हुन सकेन।…

Scroll to Top