सरकारले ल्याएको पर्यटन नीतिमा के छ नयाँ व्यवस्था ?
मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकारले १७ वर्षपछि नयाँ ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । सन् २००८ मा जारी गरिएको ‘पर्यटन नीति २०६५’ लाई प्रतिस्थापन गर्दै ल्याइएको यो नयाँ नीतिले नेपाललाई एक अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन सोच राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…

