Banijya News

पर्यटन

भाले गैँडा मृतावस्थामा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा […]

थप्यो सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद

असार १९, काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्पन्न गर्ने म्याद थप भएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने म्याद थप गरिएको जानकारी दिए । २०७६ चैत १७ गते सम्म निर्माण सम्पन्न गर्ने…


  • Default Image

    तारे होटलको क्वारेन्टिन बस्दा कति खर्च हुन्छ (सूचीसहित)

    काठमाडौं । लकडाउनले व्यवसाय ठप्प भएपछि देशभरका १ सय ५६ होटलहरु क्वारेन्टिन बन्न इच्छुक देखिए । सरकारले पनि विदेशबाट उद्धार गरी ल्याएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन स्थल तोक्यो । यद्यपी संघले उपलब्ध गराएको होटलमा अहिलेसम्म १ जना पनि क्वारेन्टिन बस्न आएका छैनन् । होटलको लागत बढी हुने र बिदेशमा समस्यामा…

  • Default Image

    नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी दुई विधेयक संसदमा प्रस्तुत

    नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फरक–फरक संस्था बनाउने व्यवस्था गरिएको छ । सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने तयारीका साथ दुई वटा विधेयक छलफलका लागि संसदीय समितिमा पेश भएका छन् । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएकासंस्कृति, पर्यटन…

  • Default Image

    मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज चीन जाने

    चैत १५, काठमाडौं । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधीलगायतका मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जाने भएको छ । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई), भेन्टिलेटर लगायतका सामग्री ल्याउने बताएको छ । जहाजमा नेपाल एअरलाइन्स ४…

  • Default Image

    मन्त्रीको एक्सनपछि बायुसेवाले भाडादरको सीमा घटाए

    चैत १०, काठमाडौं । सरकारले लामो दुरीका सवारी साधनमा प्रतिबन्ध लगाएपछि यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई मार्ग भएको समय मनलाग्दी हवाई भाडा असुलेका हवाई कम्पनी अन्तत भाडा दर घटाएका छन् । कोरोना भाइरसले जटिलता निम्ताएको मौकामा मनलाग्दी हवाई भाडा असुलेका कम्पनीहरुले अन्ततः अधिकतम् सीमा घटाएका छन् । संस्कृति…

  • Default Image

    मिस वर्लड २०१९ टोनी एन सिंह नेपालमा

    फागुन २२, काठमाडौँ । मिस वर्ल्ड २०१९ कि विजेता टोनी एन सिंह तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी छिन् । मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो । हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट…

  • Default Image

    सुदूरपश्चिममा पर्यटकको आइरो, पर्यटकलाई पुग्ने पूर्वाधारको भने कमी ?

    पुस २४ , काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । भ्रमण वर्ष सुरु भएपछिको ६ दिनमा सुदूरपश्चिमका तीनवटा नाकाबाट ५ हजार एक सय ५८ जना भारतीय पर्यटक नेपाल आएका छन् । पर्यटकहरूको चहलपहल बढेपछि सुदुरपश्चिमका होटेल(व्यवसायीहरु पनि उत्साहित भएका…

  • Default Image

    लुम्बिनीमा पर्यटकको आगमन घट्दो

    पुुस १७, काठमाडौं । सरकारले हिजो मात्र पर्यटन बर्ष २०२० को भब्य उदघाटन गर्दे २० लाख पर्यटन भित्राउने लक्ष्य राखेको छ । यो लक्ष्य पुरा गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रमा पर्छ गौतमबुद्ध जन्म स्थाल लुम्बिनी । तर त्यही लुम्बिनीमा गत बर्ष पर्यटकको आगमन घटेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा…

  • Default Image

    भ्रमण वर्षः एक रुपैयाँमा पर्यटकलाई बास अनी बिहान बेलुकाको खाना

    पुष १७, काठमडौं । आजको महँगीमा पनि एक रुपैयाँमा खाना र बस्न पाइन्छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ? भएको पनि यस्तै छ । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाउने थालेको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा…

  • Default Image

    नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान

    पुस १५, २०७६, काठमाण्डौ । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकमा थाइल्याण्डका अरुनमेन उदनान र चाचना सिनपुरु रहेकी छन् भने भारतको आसामका रञ्जन कश्यप रहेका…

  • Default Image

    ‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक

    पुस १४ , काठमाडौँ । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्ने टेवा पु¥याउने उद्देश्यले तयार पारिएको गीत ’भिजिट नेपाल २०२०’ सार्वजनिक भएको छ । स्वदेशी तथा बिदेशी पर्यटकलाई सुन्दर शान्त नेपालबारे बुझ्न र चिनाउन सहजता हुनेगरी, नेपाली खाना परिकार गुन्द्रुक,…

Scroll to Top