मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज चीन जाने
चैत १५, काठमाडौं । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधीलगायतका मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जाने भएको छ । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई), भेन्टिलेटर लगायतका सामग्री ल्याउने बताएको छ । जहाजमा नेपाल एअरलाइन्स ४…

