पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीलाई कोभिडविरुद्धको खोप दिन ब्यवसायीको माग
पर्यटनसँग सम्वद्ध श्रमिक तथा कर्मचारीलाई तत्काल कोभिडविरुद्धको खोप लगाउनुपर्ने माग गरेका छन् । पर्यटनसँग सम्वद्ध विभिन्न संघसंस्थाले पर्यटन क्षेत्र पुनःस्थापनाका लागि भन्दै संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर खोपको माग गरेका हुन् । मागमा पर्यटन पुनःस्थापनाका लागि बजेटमा आएका कुराको प्रभावकारी कार्यान्वयन गर्ने पनि भनिएको छ । यस्ता छन पर्यटन ब्यावसायीले…

