Banijya News

पर्यटन

मुलुक समृद्धिको सुत्र पर्यटन हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक समृद्धिको सुत्र पर्यटन भएको बताएका छन् । चिवनमा भएको भरतपुर भ्रमण वर्ष […]

शनिवार र आइतबार बिदा दिने निर्णयको पोखराका पर्यटन व्यवसायीले गरे स्वागत

पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निणर्यको स्वागत गरेका छन्। सरकारी निणर्यले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ। कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निणर्यले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ। सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र…


  • Default Image

    ‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो…

  • Default Image

    हिमाल आरोहणमा ६ सय ७ जनाले लिए अनुमति

    वसन्त ऋतुमा नेपालका हिमाल आरोहण गर्नेको संख्या बढेको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म नेपालका १९ वटा हिमाल आरोहणका लागि ७४ आरोहण दलका ६ सय ७ जनाले अनुमति लिएको जनाएको छ । त्यस्तै, गत वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि ६ सय ३५ जनाले अनमुति लिएका थिए । जसमध्य पुरुष…

  • Default Image

    मन्त्रिपरिषद् कार्यालयलाई पर्यटन मन्त्रालयको काउन्टर

    संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले आफ्नो मातहतमा रहेको नारायणहिटी दरबारभित्र आफ्नै निकायको कार्यालय राख्न पाउने दाबी गर्दै पत्र पठाएको छ । प्रधानमन्त्री कार्यालय र संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयबाट छुट्टाछुट्टै कार्यालयको पत्र आएपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक सञ्चालन तथा व्यवस्थापन कार्यालयका कर्मचारीलाई कुन निकायको आदेश मानेर कार्यान्वयन…

  • Default Image

    पर्यटन व्यवसायले पाए मङ्सिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपियाँ पुनर्कर्जा

    राष्ट्र बैङ्कका अनुसार कोभिड–१९ अतिप्रभावित पर्यटन, होटल तथा ट्रेकिङ व्यवसायले मङ्सिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपियाँ पुनर्कर्जा पाएको छ । कोरोना सङ्क्रमण सुरु भएयता सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रले सबैभन्दा धेरै पुनर्कर्जा पाएको छ। नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्ममा कुल स्वीकृत…

  • Default Image

     मौसममा सुधार हुन थालेसँगै आन्तरिक उडान सुरु

    मौसममा सुधार हुन थालेसँगै आन्तरिक उडान पनि सुरु हुन थालेको छ । मङ्गलवार वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो । आज भने लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ । मङ्गलवार…

  • Default Image

    गौतमबुद्ध विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी…

  • Default Image

    प्रदेश नं १ ‘प्रदेश पर्यटन बोर्ड’ गठन

    मोरङ, असोज २५ गते । प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ । यसैगरी सदस्यमा अर्थ मन्त्रालयका अधिकृत, मुख्यमन्त्री…

  • Default Image

    धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान भएपनि आधार शिविरमा चहलपहल

    म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले हेलिकप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो ।…

  • Default Image

    तङ्ग्रिने सुरसारमा धुलिखेलको पर्यटन

    भदौ दोस्रोे सातादेखि कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय अब तङ्ग्रिएला भन्ने विश्वास बढेको छ । त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै यो महिनाको अन्त्यतिर दैनिक आन्तिरिक पर्यटकको आउजाउ पनि हुन थालेको छ । केही कार्यक्रमको लागि सोधनी र ‘बुकिङ्’ ले प्याकुरेलको…

Scroll to Top