पर्यटक आउने क्रम बढे पनि ४३.९३ प्रतिशतमा झर्यो होटलहरुको अकुपेन्सी रेट
पछिल्लो समय नेपालमा पर्यटक आउने क्रम बढे पनि होटलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) घटेकोे छ । नेपाल राष्ट्र बैंकको एक अध्ययन अनुसार अघिल्लो आर्थिक वर्ष साउनदेखि पुषसम्मको तुलनामा गत आर्थिक वर्षमा होटलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) घटेको छ। राष्ट्र बैंकका अनुसार २०८१ साउनदेखि पुस मसान्तसम्ममा अध्ययनमा समेटिएका होटलहरूको…

