Banijya News

पर्यटन

भ्रमण वर्ष प्रवद्र्वन गर्न “टेलिभिजन शो” प्रशारण हुने

२९ कात्तिक २०७६, काठमाण्डौ । नेपाल भ्रमण वर्ष, २०२० प्रवद्र्वन गर्न तथा भ्रमण वर्ष प्रभावकारी बनाउने उद्देश्यसहित “टेलिभिजन शो” हुने […]

ल्हासा–काठमाडौँ उडान बन्दले पर्यटन बर्षलाई धक्का लाग्दै

२६ कात्तिक, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको संख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौँ उडान रोकेको छ । काठमाडौं र सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा…


  • Default Image

    सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

    २४, कात्तिक, २०७६ । काठमाडौं । बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकाले आर्थिक विकासको पहिलो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रलाई प्राथमिकता दिने उद्येश्यले आफ्नो पालिकालाई पर्यटकीय तथा सांस्कृतिक क्षेत्र घोषणा गरेको छ । बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकालाई गाउँपालिका भित्रका दुई सांस्कृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर छ पर्यटकीय तथा सांस्कृतिक क्षेत्र…

  • Default Image

    भ्रमण वर्षभर विदेशी पाहुनाले पाउनेछन् होटलमा छुटै छुट

    १५ कात्तिक, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई भव्य तथा सभ्य बनाउने बहस चलिरहेका बेला होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट दिने घोषणा गरेको छ । हानले एक वर्षभर आफ्नो कोठाको मूल्यमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट…

  • Default Image

    एक दशकसम्म भ्रमण वर्ष मनाउनु पर्छ मन्त्री भट्टराई

    १३ कात्तिक , जनकपुर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने योजना रहेको बताएका छन् । बुधबार जनकपुरस्थित नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्ने विषयमा बोल्दै भट्टराईले एक दशकसम्म पर्यटन बर्ष मनाउने बताएका हुन् । विभिन्न…

  • Default Image

    सात महिनामै चौधवटै हिमाल चढेर निर्मल पुर्जाले बनाए विश्व रेकर्ड

    १३ कार्तिक, काठमाडौ– नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका छन् । ब्रिटिस सेनाबाट निवृत्त ३६ वर्षीय पुर्जाले मङ्गलवार बिहान चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर नयाँ किर्तिमान राखेका हुन् । सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उनले…

  • Default Image

    डुलुवा व्यापारीले वनाए पर्यटक हैरान

    बुधवार ०८, कार्तिक २०७६ काठमाडौं । बुधवार डेड घण्टाको समय लिएर हनुमान ढोका दरबार स्क्बाएर घुम्न आउनु भएकी अमेरिकी नगरिक सेरी स्यापिरोले करिब ४५ मिनेट हनुमान ढोकाका घुमन्ते व्यापारीलाई सामान नकिन्ने भन्दै बिताउनु प¥यो । ब्यापारीले उहाँलाई समान अनिबार्य किन्नु पर्ने हनुमान ढोका स्क्बाएरको नियम छ भनेर समेत दबाब दिए…

  • Default Image

    सुरुङ्गामा नयाँ फनपार्क

    झापाको पर्यटकीय नगरी कनाकाईको सुरुङ्गामा निजी लगानीको नयाँ फनपार्क संचालनमा आएको छ । करिब ६ करोडको लगानीमा संचालनमा आएको यक्त फनपार्क एक विगाह क्षेत्रमा फैलिएको छ । यस्लाई अझ विस्तार गर्दे लैजाने फनपार्कका संचालक मिनाल तिम्सिनाले बताए । यसअघि १८ करोडको लागतमा ह्पाप्पी लैण्ड फनपार्क संचालनमा आइसकेको छ ।दुई स्वीमिङ्ग…

  • Default Image

    पर्यटन वर्ष खोक्रो चर्चा मात्र

    सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । आजभन्दा २१ वर्षअघि पनि यसैगरी नेपाल पर्यटन वर्ष मनाएको थियो । हाम्रो देशमा ‘कामभन्दा कुरा ठूला, हिँड्ने बेला खुट्टा लुला’ भन्ने उक्तिको चरितार्थ निरन्तर भइरहेको छ । कुनै पनि निर्णय लहडमा गर्नु र त्यसको गुणात्मकतामा ह्रास उत्पन्न भएपछि…

  • Default Image

    प्राधिकरणले नौ अर्ब बक्यौता उठाउन बाँकी

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङक लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ । कूल २३९ डेडिकेटेड र ६९ ट्रङ्क लाइनबाट हालसम्म रु २३ अर्ब ५५ करोड ७६ लाख ४४ हजार बराबरको महसुल उठेको छ । प्राधिकरणले उद्योग तथा…

Scroll to Top