क्यूआर कारोबारमा नयाँ प्रवृत्ति, संख्या बढ्दा रकममा आयो गिरावट
चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोडमार्फत हुने कारोबारको संख्या बढेको छ । तर, सोही […]
बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु
बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।
समस्याग्रस्त संस्था घोषणा हुनासाथ निक्षेप फिर्ताको बाटो खोलिँदै
समस्याग्रस्त सहकारी तथा बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताले आफ्नो रकम फिर्ता पाउन लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले कानुनी व्यवस्था परिवर्तन गर्ने तयारी गरेको छ । संस्था समस्याग्रस्त घोषणा भएपछि नै निक्षेपकर्तालाई सुरक्षित निक्षेप बराबरको रकम अग्रिम रूपमा उपलब्ध गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको हो । निक्षेपकर्ताको बचत सुरक्षालाई…
No posts found.

