सिटिजन्स बैंकद्वारा पाँच दशमलव ९९ प्रतिशत ब्याजदरमा घर तथा सवारी कर्जा
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर निर्माण तथा व्यक्तिगत सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.९९ प्रतिशत स्थिर ब्याजदरमा दुईवटा […]
डिजिटल कारोबारमा ठगीको जोखिम बढ्दो, सुरक्षित प्रयोग गर्न राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग बढेसँगै त्यसबाट उत्पन्न हुनसक्ने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । बैंकिङ सेवा, मोबाइल वालेट, क्यूआर भुक्तानीलगायतका डिजिटल माध्यमबाट कारोबार गर्दा आवश्यक ज्ञान, सीप र सही निर्णय क्षमता विकास गर्न केन्द्रीय बैंकले जोड दिएको हो । राष्ट्र बैंकले बुधबार भदौ २४ गते…
बाढी र सडक अवरोधले भन्सार राजस्वमा धक्का, ५५ किलोमिटर सडक पूर्ण क्षतिग्रस्त
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक भासिएपछि भएको आपूर्ति अवरोधले भन्सार राजस्वमा समेत प्रतिकूल असर परेको छ । रसुवागढी नाका प्रभावित भएपछि चीनतर्फबाट हुने आयात–निर्यात प्रभावित हुँदा राजस्व संकलनमा कमी आएको अर्थ मन्त्रालयले जनाएको हो । प्रतिनिधिसभाको अर्थसमिति बैठकमा विपद्बाट भएको क्षतिबारे जानकारी…
No posts found.

